केयू र धुलिखेल अस्पताल छुट्टिँदै, प्रधानमन्त्रीले भने- नयाँ शिक्षण अस्पताल स्थापना गर्न सहयोग गर्छु

प्रधानमन्त्री दाहालको उक्त भनाईसँगै केयू र धुलिखेल अस्पताल छुट्टिने विषय लगभग निश्चित जस्तै देखिएको छ। केयूले धुलिखेल सामुदायिक अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्दै आइरहेको छ।