जसपामा किचलो: सहमतिमै छुट्टिने

जनता समाजवादी पार्टी (जसपा) को विवाद उत्कर्षमा पुगेका बेला संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीच गालीगलौज नगरी छुट्टिन ‘जेन्टलमेन एग्रिमेन्ट’ (भद्र सहमति) भएको छ।...

सम्बन्धित सामग्री

सिंहदरबारमा बसेको त्यो बैठक जसले गरायो बाबुराम र उपेन्द्रबीच बिछोड

आन्तरिक विवादका कारण जनता समाजवादी पार्टी नेपाल विभाजन हुने लगभग निश्चित देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईबीच सहमतिमै अलग हुने समझदारी भएको छ ।असार १५ गते सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा अध्यक्षद्वय भट्टराई र यादवबीच छलफल भएको थियो । सो छलफलमा दुवैजना सहमतिमै छुट्टिने कुराकानी भएको बाहिर आएको छ । तर बाबुराम पक्षले छुट्टिने सहमति नभएको प्रतिकृया दिएको छ ।सो छलफलपछि जसपाका दुवै पक्ष (बाबुराम र उपेन्द्र) ले एकै दिन असार २९ र ३० गते छुट्टा

जसपामा किचलोः सहमतिमै छुट्टिने

काठमाडौं, असार १७। जनता समाजवादी पार्टी (जसपा) को विवाद उत्कर्षमा पुगेका बेला संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीच गालीगलौज नगरी छुट्टिन ‘जेन्टलमेन एग्रिमेन्ट’ (भद्र सहमति) भएको छ। यद्यपि भद्र सहमति भएको भोलिपल्टै भट्टराई र यादव पक्षनिकट नेताहरू भने आरोपप्रत्यारोपमा उत्रिसकेका छन्। यस्तो परिस्थितिबीच अध्यक्ष यादवले यही असार २७ र […]