प्रिमियर लिग : स्टोक विरुद्ध सिटीको गोल वर्षा, चेल्सी क्रिस्टल प्यालेससंग पराजित :: Pahilopost.com

म्यानचेष्टर सिटीले स्टोक सिटी माथि गोलको वर्षा गर्दै केही घण्टापछि नै प्रिमियर लिगको शीर्ष स्थानमा फर्केको दिन साविक विजेता चेल्सी भने पराजित भएको छ। सिटीले घरेलु मैदानमा स्टोकलाई ७-२ ले हरायो। सिटीको फरिकलो जितमा गाब्रिएल जेससले २ तथा रहिम स्टर्लिङ, डेभिड शिल्ला, फर्नान्डिन्हो, लरे साने र बर्नार्डो शिल्भाले एक

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग : उल्भ्ससँग चेल्सी पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्ससँग चेल्सी पराजित भएको छ ।  गएराति भएको खेलमा चेल्सीलाई २–१ गोलले हराउँदै उल्भ्सले जित निकालेको हो । उल्भ्सका लागि मारियो लेमिना र मेट डोहर्टीले एक–एक गोल गरेका थिए । चेल्सीका लागि क्रिस्टोफर एनकुन्कुले एक गोल फर्काएका थिए । पछिल्लो ५० वर्षमा उल्भ्सले चेल्सीलाई लिगमा पहिलो पटक हराएको हो । […]

चेल्सी वुल्भरह्याम्पटनसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वुल्भरह्याम्पटनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सी वुल्भरह्याम्पटनसँग १–० ले पराजित भएको हो । खेलको ३१ औं मिनेटमा वुल्भरह्याम्पटनका माथुएस नुनेसले निर्णायक गोल गरे । जितसँगै वुल्भरह्याम्पटन ३१ अंक जोडेर १२ औं स्थानमा उक्लिएको छ । चेल्सी ११ औं स्थानमा रहेको छ । अन्य नतिजाएस्टन […]

लाम्पार्ड फर्किएको खेलमा चेल्सी पराजित

काठमाडौं- फ्रान्क लाम्पार्ड प्रशिक्षकको रुपमा पुनरागमन गरेको खेलमा चेल्सी वल्भेससँग १-० ले पराजित भएको छ।  इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी रेलिगेशन डरमा रहेको वल्भेससँग स्तब्ध बन्यो। पूर्णकालिन प्रशिक्षक भएको २७ महिना पछि अन्तरिम प्रशिक्षकको रुपमा चेल्सी फर्किएका लाम्पार्डको कथा भने फेरिएन। ग्राहम पोटरले लगातारको हार टार्न असफल भएपछि चेल्सीले उनलाई वर्खास्त […]

प्रिमियर लिग फुटबलमा चेल्सी पराजित

काठमाडाैं । इंग्लीश प्रिमियर लिग फुटबलकाे पछिल्लो खेलमा चेल्सीलाई फुल्हमले २–१ ले पराजित गरेकाे छ । बिहिबार राति फुल्हमको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि विलियन र कार्लोस भिनिसियसले १-१ गोल गरेका हुन्। पराजित टोली चेल्सीका लागि कालिदु काउलीबालीले एक गोल फर्काएका थिए । यो खेलमार्फत चेल्सीमा डेब्यू गरेका पोर्चुगिज खेलाडी हुँवा फेलीक्सले नयाँ टोलीका […]

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी भएका छन् । गएराति भएको पहिलो खेलमा चेल्सीले बर्नमाउथलाई २–० गोलले हरायो । चेल्सीका काई हार्भेट्ज र मेसन माउन्टले एक/एक गोल गरे । जितसँगै चेल्सी १५ खेलमा २४ अंकका साथ आठौँ स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ १६ खेलमा १६ अंकका साथ १४ औँ स्थानमा रहेको छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोलले हरायो । म्यानचेस्टरका मार्कुस रासफोर्ड, एन्टोनी मार्सिय र फ्रेडले एक÷एक गोल गरे । जितसँगै १...

लिभरपुलको सहज जित, अर्को खेलमा न्युक्यासलसँग चेल्सी पराजित

लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकाल्दा चेल्सी भने न्युक्यासलसँग पराजित भएको छ । घरेलु टिम लिभरपुलले साउथह्याम्पटनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

इंग्लिस प्रिमियर लिग: लिभरपुल र चेल्सी पराजित, टोटेनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति उपाधि दाबेदार मानिएका लिभरपुल र चेल्सी पराजित हुँदा टोटेनह्यामले भने सानदार पुनरागमन जित निकालेको छ। चेल्सी ब्राइटनसँग उसैको मैदानमा ४-१ को फराकिलो अन्तरले पराजित हुँदा ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक-एक गोल गरेका थिए। रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल गर्दा चेल्सीले फराकिलो हार भोगेको […]

चेल्सी र लिभरपुल पराजित, टोटनहमको रोमाञ्चक जित

१३ कात्तिक काठमाडौं । प्रिमियर लिग फुटबलमा शनिबार राति ठूला क्लब चेल्सी र लिभरपुल पराजित भएका छन् । टोटनहमले भने रोमाञ्चक जित निकालेको छ । चेल्सी ब्राइटनसँग उसैको मैदानमा ४-१ ले पराजित भयो । ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक/एक गोल गरेका थिए । चेल्सीका रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल […]

चेल्सी साउथह्याम्टनसँग पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी पराजित भएको छ। सेन्ट म्यारी स्टेडियममा सम्पन्न खेलमा चेल्सी घरेलु टोली साउथह्याम्टनसँग २-१ गोलअन्तरले पराजित भएको हो। खेलको २३ औं मिनेटमा रहीम स्ट्रलिङको गोलमा चेल्सीले अग्रता बनाएको थियो। तर, २८ औं मिनेटमा घरेलु टोलीका रोमियो लाभियाले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै…

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुलकाे बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् । गएराति भएको खेलाम चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । बराबरीसँगै चेल्सी र लिभरपुलको दूरी मात्र एक अङ्कको छ । ४३ अङ्क रहेको चेल्सी दोस्रो स्थानमा र ४२ अङ्क भएको लिभरपुल तेस्रो स्थानमा छ । यस्तै, शीर्ष स्थानमा रहेको म्याचेस्टर सिटीको ५३ अङ्क छ । गएराति नै भएका अरु खेलमा लिड्स युनाइटेड, ब्राइनट र ब्रेनफोर्ड विजयी भएका छन् । लिड्सले बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गर्दा ब्राइटनसँग ए...