११ महिनामा दुई खर्बको कृषिजन्य वस्तु आयात, धान–चामल मात्रै ४८ अर्बको

काठमाडौं । नेपालमा पछिल्लो ११ महिनामा दुई खर्ब रुपैयाँभन्दा बढीको कृषि उपज आयात भएको छ । तथ्यांकअनुसार कृषि प्रधान देश नेपालले आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा धान र चामल मात्रै ४८ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ । नेपालले सबैभन्दा भारतबाट कृषिजन्य पदार्थ आयात गरेको छ । त्यस्तै कोरिया, अमेरिका, चीन, म्यान्मार, भेतनाम, जापानलगायतका […]

सम्बन्धित सामग्री

सवा अर्बको अदुवा निर्यात

नेपाल अधिकांश कृषिजन्य वस्तुमा परनिर्भर छ। स्वदेशमै उपभोग गर्न धेरै कृषिजन्य वस्तु विदेशबाट आयात गर्नुपर्छ।...

एक अर्ब बढीको कृषिजन्य वस्तु निर्यात

दाङ– जिल्लाबाट एक अर्ब बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । ताजा तरकारी, फलफूल, मह तथा धान, मकै र तरकारीको बिउ निकासी भएको हो । आर्थिक वर्ष २०७९/०८० मा एक अर्ब ११ करोड ५६ लाख ९८ हजारको ताजा तरकारी, फलफूल, मह तथा धान, मकै र तरकारीको बिउ बाहिर निकासी भएको हो । तरकारी खेतीमा ५७५ […]

१० महिनामा अढाई खर्बका कृषिजन्य वस्तु आयात

काठमाडौं, जेठ १० । मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ। सरकारले हरेक वर्ष बजेटमा स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिन्छ तर परिणाम भने निराशाजनक छ। स्वदेशमै उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात हुँदा व्यापार घाटाको खाडल बढ्दै गएको हो। चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि वैशाखसम्म साढे २ […]

कृषिजन्य वस्तु बाहिर पठाउन सडक निर्माण

जाजरकाेट – शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ। पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम जारी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिए। पालिका र कृषि क्षेत्र विकास कार्यक्रमको संयुक्त रुपमा रु दुई करोड २० […]

कृषिजन्य वस्तु निर्यातमा सरकार लाग्नुपर्छ: राष्ट्रपति भण्डारी

शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले कृषिको आधुनिकरण र व्यवसायीकरण गरी उच्च स्तरमा उत्पादकत्व बढाउन र कृषिजन्य वस्तु निर्यातमा सरकार लाग्नुपर्ने बताएकी हुन्।...

कृषिजन्य वस्तु आयातमा प्रतिबन्ध लगाउन विज्ञको सुझाव

३० असोज, काठमाडौं । नेपालको खाद्य प्रणालीमा सुधार गर्न र खाद्य सम्प्रभुताका लागि विदेशबाट कृषिजन्य खाद्य वस्तु आयातमा प्रतिबन्ध लगाउनु पर्ने सुझाव विज्ञहरुले दिएका छन् । पछिल्लो समय विश्वमा नै वातावरणीय प्रभाव तथा अन्य कारणले खाद्य वस्तु उत्पादनमा कमी हुँदै गएको भन्दै विज्ञहरुले विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिबन्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । […]

कृषिजन्य वस्तु उत्पादन गर्ने युवालाई बैंकले सहुलियतपूर्ण कर्जा दिन्छ : गोल्यान

२६ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिवद्धता जनाएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले नेपाली कृषिजन्य उत्पादन भारतले नेपालबाट आयात गरेर आफ्नो […]

सल्यानबाट ५४ करोडको कृषिजन्य वस्तु निकासी

सल्यान : सल्यानबाट चालु आर्थिक वर्ष २०७८।०७९ को दुई चौमासिकमा ५४ करोड बढीको कृषिजन्य वस्तु निकासी भएको छ।चालु आ.व.को साउन देखि फागुनसम्म विभिन्न १४ हजार १०७ मेट्रिकटन  कृषिजन्य वस्तु निकासीबाट ५४ करोड ५१ लाख ४१ हजार रुपैयाँ जिल्लामा भित्रिएको  कृषि विकास कार्यालय सल्यानले जनाएको छ।कार्यालयका अनुसार १ हजार ७५० मेट्रिकटन खाद्यान्न बाली निकासीबाट ५ करोड ६० लाख, ३ हजार ५८० मेट्रिकटन सुन्तला निकासीबाट २० करोड ४० लाख ६० हजार, ३ हजार ५० मेट्रिकटन तरकारी निकासीबाट १२ करोड ३५ लाख २५ हजार आ

सल्यानबाट १२ करोडभन्दा बढीको कृषिजन्य वस्तु निकासी

सल्यान : सल्यानबाट चालू आव ०७८/७९ को दुई चौमासिकमा १२ करोड रूपैयाँभन्दा बढीको कृषिजन्य वस्तुको निकासी भएको छ। चालू आवको पहिलो र दोस्रो चौमासिक ८ महिनामा १२ करोड ७ लाख २६ हजार ५५ रूपैयाँको कृषिजन्य वस्तु जिल्ला बाहिर निकासी भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।कार्यालयका अनुसार जिल्लाबाट टमाटर ११ लाख १० हजार ७ सय ३१ किलो, बन्दा ८ लाख हजार १२ हजार ७ सय २७ किलो, काउली ४ लाख ४२ हजार २ सय ५० किलो, सिमी १ लाख २६ हजार ४ सय ४२ किलो, भिँडे खुर्सानी १ लाख १३ हजार ६ सय २६ किलो, काँक्रो