एक अर्ब बढीको कृषिजन्य वस्तु निर्यात

दाङ– जिल्लाबाट एक अर्ब बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । ताजा तरकारी, फलफूल, मह तथा धान, मकै र तरकारीको बिउ निकासी भएको हो । आर्थिक वर्ष २०७९/०८० मा एक अर्ब ११ करोड ५६ लाख ९८ हजारको ताजा तरकारी, फलफूल, मह तथा धान, मकै र तरकारीको बिउ बाहिर निकासी भएको हो । तरकारी खेतीमा ५७५ […]