सवा अर्बको अदुवा निर्यात

नेपाल अधिकांश कृषिजन्य वस्तुमा परनिर्भर छ। स्वदेशमै उपभोग गर्न धेरै कृषिजन्य वस्तु विदेशबाट आयात गर्नुपर्छ।...

सम्बन्धित सामग्री

बारीमै कुहिन थाल्यो अदुवा

काठमाडौँ,२५ मँसिर । बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर राना बताउछन् । “अदुवा निकाल्ने समय भएको छ । अदुवाको माग खासै आएको छैन । कुहिनुभन्दा कम मूल्यमा बिक्री गर्न थालेका […]

बारीमै कुहिन थाल्यो अदुवा

बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर राना बताउँछन्।...

अदुवा किन्न गाउँमै व्यापारी

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यतिवेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त छन् । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उनलाई अदुवा खन्न भ्याइनभ्याई भएको हो । उनको दैनिकी बारीमा अदुवा...

अदुवा खेतीबाट मनग्ये आम्दानी

काठमाडाैं । रुकुमपश्चिम त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यतिबेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त हुनुहुन्छ । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उहाँलाई अदुवा खन्न भ्याइनभ्याइ भएको हो । उहाँको दैनिकी बारीमा अदुवा खन्ने र खनेको अदुवा केलाउनेमा बित्ने गरेको छ । उहाँले २० क्विन्टल अदुवाको बीउ लगाउनुभएको हो । अहिलेसम्म उहाँले ८० क्विन्टल […]

अदुवा खेतीबाट मनग्य आम्दानी

मुसिकोट- रुकुमपश्चिम त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यति बेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त छन् । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उनलाई अदुवा खन्न भ्याइनभ्याइ भएको हो । उनको दैनिकी बारीमा अदुवा खन्ने र खनेको अदुवा केलाउनेमा बित्ने गरेको छ । उनले २० क्विन्टल अदुवाको बीउ लगाएका हुन्। अहिलेसम्म उनले ८० क्विन्टल अदुवा […]

अदुवा चियाका फाइदा

अदुवा–चियाको स्वाद कसलाई मन नपर्ला र ? यसमा उच्च मात्रामा भिटामिन सी, म्याग्नेसियम आदि खनिज पदार्थ पाइन्छ । अन्य फाइदा :    अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा–चियाले...

बिक्री नभएपछि बारीमै उम्रियो अदुवा

धनकुटा । धनकुटामा कृषकले उत्पादन गरेको अदुवा बिक्री नभएपछि अदुवा बारीमै उम्रिन थालेको छ । अघिल्लो वर्ष कोरोना भाइरसको औषधी हुने भन्दै आन्तरिक बजारमै एक सय २० रुपैयाभन्दा बढी प्रतिकिलोमा अदुवा बिक्री गरेका कृषक अहिले मूल्य नपाएकाले धेरै कृषकले अदुवा नखनेका कारण बारीमै उम्रिन थालेको कृषकको भनाइ छ । निकासीका लागि ठिक्क पारिएको अदुवा पनि […]

बेचिएन अदुवा, सुठो बनाउँदै किसान

जहिल्यै अदुवा खरिद गर्ने व्यापारी बारीसम्म पुगेर राम्रो मूल्य दिने गरे पनि यसपालि न त अदुवा व्यापारी पुगे न त स्थानीय व्यापारीले नै किनिदिए। कसैले अदुवा नकिनिदिँदा किसानले अदुवालाई सुठो बनाउन थालेका हुन्। अदुवा किन्ने व्यापारी नआएपछि केही किसानले अदुवा नन...

अदुवा बिक्री नभएपछि सुठो बनाउँदै सल्यानका किसान

सल्यान : अदुवा उत्पादनका हिसाबले सल्यान अग्र स्थानमा आउँछ। बोसे जातको अदुवा सल्यानमा मात्र उत्पादन हुन्छ। नगदेबाली अदुवा वर्षेनी जिल्लामा ठूलो परिमाणमा उत्पादन हुन्छ तर बजार भने पाउन सकेको छैन।बिक्रीका लागि अदुवा उत्पादक कृषक अझै पनि भारतकै भर पर्नुपर्ने अवस्था रहेको छ। यो वर्ष पनि अदुवा बिक्री नभएपछि सल्यानका किसान चाना र सुठो बनाउन बाध्य भएका छन्। अदुवा खरिदमा आलटाल भएपछि अदुवा कृषक र व्यवसायी मारमा परेका छन्। अदुवा बिक्री नहुँदा चाना र सुठो बनाइरहेको बागचौर नगरपालिका–२ का सुरे

अदुवा चिया पिउनुका यी हुन् फाइदा

जाडोमा तातो पानीको प्रयोग धेरै गर्न आवश्यक छ । यसका साथै विहानको समयमा चिया खाँदा अदुवा रोखर चिया पिउँदा स्वास्थ्यका लागि पनि फाइदा पुग्छ ।  अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ । यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ । शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ । क्यान्सरसँग लड्ने क्षमता बढाउँछ । गतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ । क्तसञ्चारमा सहयोग पु-याउँछ । पाचन प्रक्रियामा सुधार ल्याउँछ । शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन...