विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीचकाे खेल सुरु

 फिफा विश्वकप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीचको खेल सुरु भएको छ ।  फाइनल खेल कतारको लुसिल स्टेडियममा  सुरु भएको हो । यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् । खेललाई विश्वभरबाट

सम्बन्धित सामग्री

विश्वकप फुटबल : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

काठमाडौं । कतारमा जारी विश्वकपको यो संस्करणको उपाधिका लागि आज आइतबार राति अर्जेन्टिना र साविक विजेता फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना तथा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा पुगेका हुन् । दुवै टोली तेस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छन् । अर्जेन्टिनाले सन् १९७८ […]

विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने

जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा  राति ८:४५ बजे सुरु हुनेछ । यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् ।

विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दै

काठमाण्डाै -  फिफा विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेका हुन्। यी दुई देश पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका छन् । फ्रान्स विश्व कपको साविक विजेता टोली पनि हो । त्यस्तै विश्व कपमा ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्व कपको उपाधि जित्ने सुरमा ...

विश्व कप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने

काठमाण्डाै - फिफा विश्व कप फुटबल प्रतियोगिताको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने भएका छन् । आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई पराजित गरी फ्रान्स फाइनलमा पुग्यो । कतारको अल बायत मैदानमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराएको हो । यस्तै पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ । अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो । आउँदो आइतवार उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच खेल हुनेछ । फाइनल खेल नेपाली समय अनुसार आइतवार राति पौने ९ ...

फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

२९ मंसिर, काठमाडौं । मोरक्कोको स्वप्निल यात्रा अन्त्य गर्दै फ्रान्सले कतारमा जारी फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँगको भेट निश्चित गरेको छ । विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई खेल सुरु हुनुअघि नै झड्का लागेको थियो । सुरुवाती टिममा नाम भए पनि मुख्य डिफण्डर नायेफ एग्यूर्ड चोटका कारण बाहिरिए । खेलको पाँचौं मिनेटनै […]

स्पेन र फ्रान्स उपाधिका लागि भिड्दै

एजेन्सी – युइएफए नेसन्स लिगको उपाधिका लागि आज (आइतबार) राति स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुदैछ । खेल मिलानो इटालीमा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । दुवै टोली पहिलोपटक नेसन्स लिग च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । २०१८–१९ मा पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको थियो । स्पेनले इटालीलाई २–१ ले तथा […]

स्पेनसँग उपाधिका लागि कसले खेल्छ ? फ्रान्स कि बेल्जियम ?

यूईएफए नेशन्स लिग फुटबलको दोस्रो सेमिफाइनलमा बिहीबार फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुँदै छ। यो खेलको विजेताले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्ने छ। यसअघि बुधबार राती इटालीलाई हराएर स्पेन फाइनल पुगिसकेको छ। बेल्जियम सन् २०१८ को विश्वकप सेमिफाइनलमा ब्यहोरेको हारको बदला लिने प्रयाशमा हुने छ। यी दुई टोलीबीच भएको अन्तिम भिडन्त नै त्यही खेल थियो। त्यतिबेला […]