विश्व कप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने

काठमाण्डाै - फिफा विश्व कप फुटबल प्रतियोगिताको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने भएका छन् । आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई पराजित गरी फ्रान्स फाइनलमा पुग्यो । कतारको अल बायत मैदानमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराएको हो । यस्तै पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ । अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो । आउँदो आइतवार उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच खेल हुनेछ । फाइनल खेल नेपाली समय अनुसार आइतवार राति पौने ९ ...

सम्बन्धित सामग्री

अफ्रिका र दक्षिण अमेरिकापछि एसियामा पनि विश्व च्याम्पियन बन्न चाहन्छ युरोप

दोहा। युरोपले १६ वर्षयता अन्य महादेशलाई विश्वकपको उपाधि जित्न दिएको छैन। आइतबार राती कतारमा २२ औँ विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना उत्रँदा युरोपियन टोली विश्व फुटबलमा लगातारको दबदबा कायम राख्ने प्रयासमा रहने छ। सन् २०१० सम्म युरोपेली टोलीले युरोपबाहिर आयोजित विश्वकप जित्न सकेका थिएनन्। सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित विश्वकपमा नेदरल्यान्ड्स र स्पेन […]

विश्वकपको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै, मेस्सीलाई अन्तिम अवसर

दोहा। कतारमा जारी २२ औँ विश्वकप फुटबलको उपाधिका लागि आइतबार साँझ साबिक विजेता फ्रान्स र दुई पटकको विजेता अर्जेन्टिना भिड्दै छन्। नेपाली समयअनुसार साँझ पौने ९ बजे सुरु हुने खेलमा जसले जिते पनि तेस्रो पटक विश्व च्याम्पियन बन्नेछन् । अर्जेन्टिनाले ३६ वर्षयता यो प्रतियोगिता जित्न सकेको छैन । यसबीचमा २ पटक फाइनल पुगेर पराजित भएको […]

विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दै

काठमाडौं, पुस ३ । फिफा विश्वकप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । अर्जेन्टिना र फ्रान्स पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका हुन्। अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेका हुन्। फ्रान्स विश्वकपको साविक विजेता टोली पनि हो । त्यस्तै विश्व कपमा […]

विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दै

काठमाण्डाै -  फिफा विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेका हुन्। यी दुई देश पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका छन् । फ्रान्स विश्व कपको साविक विजेता टोली पनि हो । त्यस्तै विश्व कपमा ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्व कपको उपाधि जित्ने सुरमा ...

फ्रान्स विश्व कप फुटबलको फाइनलमा : मोरक्को २–० गोलले पराजित

काठमाण्डाै - साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्व कपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान कतारको अल बायत मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो । फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एक/एक गोल गरे । फ्रान्सका हर्नान्डेजले खेलको ५औँ मिनेटमा र मुआनीले ७९औँ मिनेटमा गोल गरे । अब फ्रान्सले उपाधिका लागि आइतवार हुने फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिना क्रोएसियालाई ३–० गोलले हराउँदै फाइनलमा पुगिस...