काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले विवादित एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएको छ । भोलि ६ गते सांसदमा एमसीसी टेबुल गर्ने षड्यन्त्र देखीएको हुदा देशभक्त प्रगतिशील युवाहरुले आन्दोलन गर्ने संघका सचिव तथा गैरभौगोलिक प्रदेश अध्यक्ष सुशील भट्टराईले बताए । युवा संघ नेपालले एमसीसी विरुद्ध देश व्यापी आन्दोलन गरि रहेको साथै एमसीसी दान […]
The post समाजवादी निकट युवा संघले एमसीसी विरुद्ध प्रदर्शन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.