बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।बारले मंसिर ९ गते बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको हो । मंगलबार पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा दिएको धर्नामा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यहरु समेत संलग्न रहने जानकारी दिए । […]

सम्बन्धित सामग्री

नेविसंघको ‘सिंहदरबार टु बालुवाटार’ मार्चपास

राज्य आतंकविरुद्ध नेविसंघले ‘सिहदरबार टु वालुवाटार’ मार्चपास गरेको छ। नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टका अनुसार राज्य आतंक र भ्रष्टाचारविरुद्ध सांकेतिक रुपमा सिंहदरबारबाट बालुवाटर निशेधित क्षेत्रसम्म मार्च पास गरेका हो। नेविसंघका नेता, कार्यकर्ताले...

सरकारको विरोधमा नेविसंघको ‘सिंहदरवार टु बालुवाटार’ मार्चपास

सत्तासाझेदार नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले ‘सिंहदरवार टु बालुवाटार’ मार्चपास गरेको छ। नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टका अनुसार राज्य आतंक र भ्रष्टाचारविरुद्ध सांकेतिक रुपमा सिंहदरबारवाट बालुवाटर निषेधित क्षेत्रसम्म मार्चपास गरिएको...

मिटर ब्याज पीडितहरूको बालुवाटार मार्चपास (तस्बिरहरू)

काठमाडौं । देशका विभिन्न जिल्लाबाट आएका मिटर ब्याज पीडित किसानहरूले काठमाडौंको माइतीघर मण्डलादेखि बालुवाटारसम्म मार्चपास गरेका छन् । करिब एक महिना अगाडि नवलपरासी पश्चिमका ६२ जना मिटर ब्याज पीडित किसानहरूले माइतीघर मण्डलमा धर्ना तथा विरोध कार्यक्रम थालेका थिए । तर, माग पूरा नभएपछि उनीहरूले माइतीघरदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन् । वर्षौंदेखि मिटर ब्याजको चङ्गुलमा फसेका पीडित...

मिटरब्याजीलाई कारबाहीको माग राख्दै बालुवाटार मार्च (फोटोफिचर)

मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै नागरिक आन्दोलनले आज माइतीघरबाट बालुवाटारसम्म मार्चपास गरेका छन् । नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको संघर्ष समितिले मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै लामो समयदेखि...

मिटर ब्याज पीडितले आज बालुवाटारमा मार्चपास गर्दै

१५ भदौ, काठमाडौं । मिटर ब्याज पीडितहरूले आज बालुवाटारमा पार्चपास गर्ने भएका छन् । मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले बालुवाटारमा मार्चपास गर्न लागेको हो । संघर्ष समितिका अध्यक्ष राम सुरत गुप्ताले दिउँसो दुई बजे २ बजे माइतीघरमा जम्मा भएर बालुवाटार जाने कार्यक्रम रहेकोले सहभागी हुने सरोकारवालालाई अपिल गरेका छन् । दृष्टिबन्धकलगायत अन्य तमसुक […]

न्यायका लागि सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास

काठमाडौं, मंसिर ९ । न्यायपालिका शुद्धीकरणको माग गर्दै करिब एक महिनादेखि आन्दोलनमा होमिएका कानून व्यवसायीको अगुवाइमा नागरिक समाजले मार्चपास गरेको छ । बिहीबार दिउँसो २ बजेदेखि कानून व्यवसायीसँगै पेसागत सङ्गठनहरुले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन् । प्रधानन्यायाधीशको राजीनामालाई बटमलाइन बनाएको बारले बिहीबार अन्य पेसागत संगठनको सहयोग लिएर मार्चपास गरेको हो । बालुवाटार न्याय मार्च […]

सर्वोच्च अदालतबाट सुरुभएको मार्चपास वालुवाटार पुग्याे

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतबाट सुरुभएको मार्चपास वालुवाटार पुगेको छ। प्रधानमन्त्री निवास नजिकै पुगेको मार्चपासलाई प्रहरीले रोकेको छ। प्रहरीले अगाडि बढ्न नदिएपछि मार्चपास सडकमै कोण सभामा...

प्रधानन्यायाधीशको राजीनामा माग्दै बालुवाटारसम्म 'न्याय मार्च' (फोटोफिचर)

न्यायपालिका शुद्धीकरणको माग गर्दै करिब एक महिनादेखि आन्दोलनमा होमिएका कानुन व्यवसायीको अगुवाइमा नागरिक समाजले मार्चपास गरेको छ । बिहीबार दिउँसो २ बजेदेखि कानुन व्यवसायीसँगै पेसागत सङ्गठनहरूले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन् ।बालुवाटार न्याय मार्च नाम दिइएको मार्चपासको नेतृत्व नेपाल बार एसोसिएसनले गरे पनि बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति महासंघ लगायत, नेपाल शिक्षक संघ, नेपाल इञ्जिनियर्स एसोसिएसन लगायतका पेसागत संघ र संस्थाको समेत सहभागिता रहेको

प्रधानन्यायाधीशको विरोधमा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म ‘न्याय मार्चपास'

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुँदैछ । नेपाल बार एसोसिएशन र अन्य पेसागत सङ्घसंस्थाले  दिउँसो २ बजे संयुक्त रुपमा ‘न्याय मार्चपास’ गर्न लागेका हुन् । नेपाल बार एसाेसिएशनले प्रधानन्यायाधीश जबरा विरुद्ध आन्दोलन गर्दै आएको छ । प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र  सम्पत्ति छानबिन गर्न माग गर्दै सर्वोच्च अदालतको गेटबाट सुरू हुने न्याय मार्चपास बालुवाटार पुगेर सकिनेछ । नेपाल बार एसोसिएशन, नेपाल पत्रकार महासङ्घ, नेपाल शिक्षक महास...

माटोको टीका लगाएर सोमबार कमलपोखरी–बालुवाटार मार्चपास हुँदै

बृहत् नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सोमबार ‘बालुवाटार मार्च’ कार्यक्रम गर्ने भएको छ । अभियानको तर्फबाट युग पाठकले जारी गरेको विज्ञप्तिमासबै कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवम् नागरिक अभियन्ताहरुलाई मार्चपासमा सहभागिताका लागि अनुरोध गरिएको छ । ‘प्रतिनिधिसभा विघटन लगायत सबै प्रकारका प्रतिगमनको विरुद्ध सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउने हामी सबै सचेत नागरिकको कर्तव्यवोध सडक