काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा कुनै पनि अवस्थामा मिलापत्र हुन नसक्ने स्पष्ट पारेकी छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समिति बैठकमा मेलमिलाप सम्बन्धी(दोश्रो संशोधन) विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले फौजदारी मुद्दाहरूमा कुनै पनि अवस्थामा मिलापत्र हुन नसक्ने र कसैले गरेमा […]
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक बाहिरबाट हेरेजस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनउभार सडकमा आउनसक्ने चेतावनीसहितको विश्लेषण गरेका छन् ।
सोमबार काठमाडौंमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति …
काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले ४१ जना कम्प्युटर अपरेटरको सरुवा गरेको छ। विभागको २०८३ असोज १५ गतेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो। हेर्नुहोस् सूची :
निर्माणणाधीन विद्यालय शिक्षा ऐनमा ३ देखि ९ वर्षसम्मका बालबालिकाको स्याहार र गुणस्तरीय शिक्षाका लागि नीतिगत रूपमै ‘अर्ली ग्रेड स्कुल’ संरचना कायम गर्न सांसद तथा शिक्षाविद्हरूले माग गरेका छन्।
१९ असोज, काठमाडौं । सुकुमवासीको बासस्थान खोसिएको विषयमा काठमाडौंमा फोटो प्रदर्शन गरिएको छ। विश्व बसोवास दिवस-२०२६ को अवसरमा सुकुमवासीको बासस्थान खोसिएको विषयमा काठमाडौंको थापाथलीमा फोटो प्रदर्शनी गरिएको हो।
नेपाल महिला एकता समाज र पारिजात वीर नारीवादी …