मिटर ब्याज पीडितले आज बालुवाटारमा मार्चपास गर्दै

१५ भदौ, काठमाडौं । मिटर ब्याज पीडितहरूले आज बालुवाटारमा पार्चपास गर्ने भएका छन् । मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले बालुवाटारमा मार्चपास गर्न लागेको हो । संघर्ष समितिका अध्यक्ष राम सुरत गुप्ताले दिउँसो दुई बजे २ बजे माइतीघरमा जम्मा भएर बालुवाटार जाने कार्यक्रम रहेकोले सहभागी हुने सरोकारवालालाई अपिल गरेका छन् । दृष्टिबन्धकलगायत अन्य तमसुक […]

सम्बन्धित सामग्री

मिटर ब्याज पीडित समस्या समाधान आयोगको अवधि थप

काठमाडौँ। आज बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेन (मिटर ब्याज पीडित) समस्या समाधान आयोगको अवधि अर्को तीन महिना थप गरेको छ। सरकारले तीन महिनाको समयावधिसहित गठन गरेको आयोगले अझै काम सम्पन्न गर्न समय लाग्ने भएपछि अर्को तीन महिना म्याद थपिएको हो। गत चैत महिनाको २० गते सर्बोच्च अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको […]

मिटर ब्याज पीडित २९ दिन देखी धर्नामा, सरकारद्वारा बेवास्ता

काठमाडौं । मिटर ब्याज पीडित २९ दिन देखी धर्नामा बसेका छन् । काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटर ब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन । पटक पटक वार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई जारी राखेका छन् । सरकारले  मिटरब्याजी पीडितको पक्षमा छानबिन गर्न जाँचबुझ आयोग समेत बनाएको भए पनि आयोग बनाएर मात्रै […]

कानुनभन्दा बढी लिएको जमिन र पैसा फिर्ता हुनुपर्छ

यतिबेला मिटर ब्याज पीडित महोत्तरीको बर्दिबासलगायतका क्षेत्रबाट ११–१२ दिनको पैदल यात्रा वा मौन मार्चमार्फत काठमाडौँ आएका छन् । सरकार मार्फतको हारगुहारको लागि आफूसँग भएको सबै तमसुकलाई खारेज गर्नको लागि र पैदल यात्रा मार्फत सरकारलाई दबाब दिनको लागि उनीहरू काठमाडौँ आएका हुन् । आखिर उनीहरूलाई यस्तो अवस्था किन आइपर्‍यो ? यसै विषयमा आधारित भएर मिटरब्याज पीडित […]

मिटर ब्याज पीडित र न्याय

तराईका विभिन्न जिल्लाबाट मिटर ब्याजको समस्या लिएर फेरि एकपटक पीडितहरू राजधानी आएका छन् । तराईका आधा दर्जनभन्दा धेरै जिल्लाका मिटर ब्याज पीडित नागरिक सरकारको ध्यानाकर्षण गराउन ११ दिन पैदलयात्रा हिँडेर राजधानी आएका हुन् । उनीहरू सोमबारदेखि धर्नामा बसेका छन् । साहू–महाजनले गैरकानुनी रूपमा बनाएको तमसुक खारेजी, हड्पेको जग्गा, सम्पत्ति र बढी लिएको पैसा फिर्तालगायतका माग […]

खुल्लामञ्च छिर्न खोज्दा मिटर ब्याज पीडित र नगर प्रहरीको यस्तो घम्साघम्सी

काठमाडौं : मिटर ब्याजीलाई कारवाहीको माग गर्दै आन्दोलनमा आएकाहरुले काठमाडौंका मेयर वालेन्द्र साह 'बालेन' विरुद्ध नाराबाजी गरेका छन्। काठमाडौंको खुल्लामञ्च प्रवेश गरी आन्दोलन चर्काउने योजनामा पुगेकाहरुलाई नगरप्रहरीले गेटमै रोकेपछि उनीहरु मेयर बालेनविरुद्ध आक्रोशित बनेका हुन्। खुल्लमञ्च छिर्न नदिएपछि नगर प्रहरी र पीडितहरुबीच घम्साघम्सी चलेको छ। महोत्तरीको बर्दिवासबाट मार्च पास गर्दै…

निलम्बित प्रधानन्यायाधीशसँग पूरक प्रश्नको बयान सम्पन्न

काठमाडौं।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पूरक प्रश्नको बयान सम्पन्न गरेको छ।मिटर ब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति भएको छ।अछाम पहिरोमा परि मृत्यु हुनेको संख्या २२ पुगेको छ।साना किसान र आरएमडीसी लघुवित्त मर्ज हुने भएको छ।नवौँ राष्ट्रिय खेलकुदका पदक विजेतालाई सम्मान गर्ने घोषणा भएको छ।

मिटर ब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति

१ असोज, काठमाडौँ । गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । सहमतिपछि संघर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने भएको छ । सहमतिमा मन्त्रालयका तर्फबाट मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहेका सहसचिव डा. भीष्मकुमार भूसाल तथा […]

मिटर ब्याज पीडित : ८ लाख रुपैयाँ ऋणकाे ब्याज महिनाकाे १ लाख ६० हजार

सुर्खेत – मिटरब्याजी विरुद्ध गृह मन्त्रालयले उजुरी दिन सूचना जारी गरेपछि सुर्खेतमा हालसम्म ११ वटा उजुरी परेका छन् ।  जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका वीरेन्द्रनगरका एक जना पीडितको उजुरी विवरणमा एक जना व्यक्तिबाट ५० लाख रुपैयाँ ऋण लिएको तर परिबन्धमा पारी ८० लाख रुपैयाँको कागज गराएको र हालसम्म ६० लाख रुपैयाँ तिरिसक्दा पनि तिरिरहनु परेको उल्लेख छ । ती व्यक्तिले २३ जनाबाट ठगिएको भन्दै उनीहरु विरुद्ध प्रशासनमा उजुरी दिएकाे सहायक प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पाण्डेले बताउनुभयाे । ति...

एक महिनामै माइतीघर फर्किए मिटर ब्याज पीडित

गत असारमा १४ दिन धर्ना बसेका उनीहरु गृह मन्त्रालयले कानुनी प्रक्रियामा सहयोग गर्ने आश्वासन दिएपछि फर्केका थिए । तर त्यसपछि जम्मा १३–१४ जनाको मात्र समस्या समाधान भएको र अरुको जस्ताको तस्तै रहेको भन्दै न्याय माग्न आएको हो ।