बुधबारदेखि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ओपिडी सेवा बन्द

काठमाडौं : धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने भएको छ। बुधबारदेखि प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने भएको हो। अस्पताल परिसर भित्र कोभिड-१९ फैलिरहेकाले यस्तो कदम चालिएको हो। अर्कातिर धरान उपमहानगरपालिकाले नगरक्षेत्र ७ दिन पूर्ण रुपमा बन्द गरेकोले ओपिडी बन्द गरिएको प्रतिष्ठानले जनाएको छ...

सम्बन्धित सामग्री

नर्भिकमा यूरोलोजीको निःशुल्क ओपिडी सेवा

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत ७ जेठमा विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान सञ्चालन गरिरहेको जनाएको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले निःशुल्क ओपिडी सेवा सञ्चालनमा ल्याएको हो ।यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त […]

त्रिविसहित आठ अस्पतालले आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्ने

काठमाडौँ । सातामा दुई दिन सार्वजनिक बिदा आजदेखि लागु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा हुने निर्णय भएको छ । तर, केही ठुला अस्पतालहरूले आइतबार ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । काठमाडौँको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज ओपिडी […]

सार्वजनिक बिदाबारे छलफल गर्न स्वास्थ्य मन्त्रालयले बोलायो बैठक

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो जेठदेखि आइतबार ओपिडी सेवा खुलाउने वा नखुलाउने भन्ने विषयमा छलफल गर्न स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई छलफलमा बोलाएको छ । बिहीबार सार्वजनिक विदाका विषयमा छलफल गर्न स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई बोलाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए । सरकारले आइतबार शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि स्वस्थ्य क्षेत्रले निर्णय लिन सकेको छैन । मन्त्रालयमा यसबारे दिउँसो १ बजे पेशागत संगठनका प्रतिनिधि

नर्भिकमा यूरोलोजीको विशेष टिम र बालरोग विशेषज्ञले निःशुल्क ओपिडी सेवा दिने

नर्भिक इन्टरनेशनल हस्पिटलले आगामी मंसिर १८ गते, शनिवार दुई विशेषज्ञ चिकित्सकहरुमार्फत निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।  थापाथलीस्थित नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ यूरोलोजिष्ट डा.सुनिल श्रेष्ठ नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा.ढकालको ओपिडीबाट लाभ लिनसक्नेछन् भने प्रोस्टेट ग्रन्थी, मृगौला, मूत्रनली, मूत्रथैलीमा पत्थरी भएका लगायतका समस्या भएका बिरामीहरुले डा.सुनिल श्रेष्ठ नेतृत्

नर्भिक अस्पतालमा शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन हुने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार (मंसिर ४ गते) दुई विशेषज्ञ चिकित्सकहरूले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा.सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा.विनिता र हाड जोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरूले डा.सगुनको निःशुल्क ओपिडीबाट लाभ लिन सक्ने अस्पतालले जानकारी दिएको छ । बालरोग विशेषज्ञ डा.जोशीले बिहान १० बजेद

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पूर्ण रुपमा सुचारु

मोरङ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पूर्ण रुपमा सुचारु भएको छ । प्रतिष्ठानका चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारीले आन्दोलन गर्दै आएका कारण दैनिक दुई घण्टा ओपिडी सेवा बन्द रहँदै आएको थियो ।प्रधानमन्त्री कार्यालयले बनाएको कार्यदल धरान आएर आन्दोलनकारीका माग सम्बोधनको पहल गरेपछि मंगलबारदेखि ओपिडी सेवा सुचारु भएको हो ।संयुक्त संघर्ष समितिका डा अमृत जैसीले लामो समयदेखि आन्दोलन गर्दै आएका चिकित्सक, नर्स, कर्मचारी लगायत आन्दोलनकारीहरु मंगलबारबाट काममा फर्किएको बताए ।प्रधानमन्

सेती अस्पतालको ओपिडी सेवा सञ्चालनमा

सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा आजबाट सञ्चालनमा आएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको ओपिडी सेवा हाल सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । ओपिडी सेवा साविक बमोजिम सञ्चालन हुने बताइएको छ ।कोरोना सङ्क्रमित र मृत्यु हुनेहरुको दर बढ्दै गएपछि कैलालीमा जिल्लाभर वैशाख १६ गते देखी निषेधाज्ञा लागू गरिएको थियो । “सेती प्रादेशिक अस्पताल

पोखरास्थित पश्चिमाञ्चल अस्पतालमा आजदेखि ओपिडी सेवा बन्द

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालले एक सूचना जारी गरी  सरकारले कोभिडका बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले सोहीबमोजिम जेठ ११ गते (आज)देखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा बन्द गरिएको जनाएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा बन्द

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा बन्द हुने भएको छ । कोरोना संक्रमितको उपचारका लागि गण्डकी प्रदेशको एकमात्र ‘कोरोना डेडिकेटेड अस्पताल’ का रुपमा रहेको प्रतिष्ठानमा संक्रमण तीव्र बृद्धि भएपछि संक्रमितको मात्र उपचार गर्नका लागि अन्य रोगको ओपिडी सेवा बन्द गरिएको हो ।प्रतिष्ठानमा अब कोरोना संक्रमितको मात्रै उपचार गर्ने भएकाले अन्य रोगको ओपिडी सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ ।  संक्रमितको उपचारका लागि आवश्यक प्रक्रिया मिलाउन अस्पतालले मंगलबारदेखि नियमि