प्रिमिय लिग अन्तर्गत शनिवार भएको खेलमा चेल्सीले ब्राइटनलाई ४-० ले पराजित गरेको छ। ब्राइटनको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन एडेन हाजार्डले दुई तथा विलियन र भिक्टोर मोसेसले एक-एक गोल गरे।
खेलको तेस्रो मिनेटमै हाजारको गोलमार्फत अग्रता लिएको चेलसीका लागि छैटौँ मिनेटमा विलियनले गोल गर्दै अग्रता दोबबर पारे। दोस्रो हाफमा