बैतडीमा पाटन प्रिमियर लिग सुरु

बैतडीको पाटनमा दोश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) पुरुष टी–२० खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गर्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले नगरपालिकाले खेलकुदको विकास र खेलाडी उत्पादनका...

सम्बन्धित सामग्री

पिपिएल क्रिकेटको खेलतालिका सार्वजनिक, यी हुन् प्रतिस्पर्धा गर्ने १७ टिम

बैतडीको पाटनमा कात्तिक १२ गतेदेखि सुरु हुने पाटन प्रिमियर लिग (पिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ

पिपिएल क्रिकेटको खेलतालिका सार्वजनिक

बैतडीको पाटनमा कात्तिक १२ गतेदेखि सुरु हुने पाटन प्रिमियर लिग (पिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । कूल १७ टिमको सहभागिता रहने प्रतियोगिता उद्घाटन खेलमा कात्तिक १२ गते दशरथचन्द प्रतिष्ठान र ग्वाल्लेक क्रिकेट क्लबबीच हुने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयो । सोही दिन मेलौली नगरपालिका र टिम क्वालिटी …

तेस्रो संस्करणको पाटन प्रिमियर लिग कात्तिकमा

तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ  । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक पहिलो...

पाटन प्रिमियर लिग : ग्वाल्लेक र बिडिपिआइ फाइनलमा

बैतडी : बैतडीको पाटनमा जारी दोश्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) पुरुष टी–२० खुला  क्रिकेट प्रतियोगिताको उपाधिका लागि ग्वाल्लेक क्रिकेट क्लब र  भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) भिड्ने भएका छन्।उपाधि भिडन्त शनिबार बिहान ११ बजे श्रीकृष्ण माविको खेलमैदानमा हुनेछ।शुक्रबार भएका सेमिफाइनल चरणमा बिडिपिआइले पिसिसि पल्टनलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको हो।ग्वाल्लेक क्रिकेट क्लबले पाटन स्टारलाई पराजित गरेर उपाधि नजिक पुगेको हो।प्रतियोगिताको विजेता टोलीले १

पाटन प्रिमियर लिग : क्वाटरफाइनल समीकरण पूरा

बैतडी : बैतडीको पाटनमा जारी दोश्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) पुरुष टी–२० खुला  क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ।समूह ‘ए’बाट पाटन स्टार क्रिकेट क्लब, भीमदत्त पोलिटेक्निक इन्स्टिच्युट (बिडिपिआइ) र बासुलिङ क्रिकेट क्लब क्वाटर फाइनलमा प्रवेश गरेका छन्। यसैगरी समूह ‘बी’बाट ग्वाल्लेक क्रिकेट क्लब, पिसिसी पल्टन र खोड्पे क्रिकेट क्लब (केसीसी) क्वाटर फाइनलमा प्रवेश गरेका छन्।प्रतियोगिता अन्तरगत बिहीबार क्वाटरफाइनलका खेलहरु ह

पाटन प्रिमियर लिग सुरु

काठमाडौँ,४ असोज । बैतडीको पाटनमा दोश्रो संस्करणको पाटन प्रीमीयर लिग (पीपीएल) पुरुष टी–२० खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता उद्घाटन गर्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले नगरपालिकाले खेलकुदको विकास र खेलाडी उत्पादनका लागि सहयोग गर्ने बताए । वडानं ६ स्थित कृष्ण माविको खेलमैदानमा भएको उद्घाटन खेलमा धारिलो क्रिकेट क्लबले भूमेश्वर युवा क्लबलाई […]

दाेस्राे संस्करणकाे पाटन प्रिमियर लिग सुरु

धनगढी- बैतडीको पाटनमा दोस्राे संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) पुरुष टी-२० खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ। उक्त प्रतियोगिता उद्घाटन गर्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले नगरपालिकाले खेलकुदको विकास र खेलाडी उत्पादनका लागि सहयोग गर्ने बताए। वडा नं ६ स्थित कृष्ण माविको खेलमैदानमा भएको उद्घाटन खेलमा धारिलो क्रिकेट क्लबले भूमेश्वर युवा क्लबलाई पराजित गरेको छ। […]

बैतडीमा पाटन प्रिमियर लिग सुरु

बैतडी– बैतडीको पाटनमा दोश्रो संस्करणको पाटन प्रीमीयर लिग (पीपीएल) पुरुष टी-२० खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता उद्घाटन गर्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले नगरपालिकाले खेलकुदको विकास र खेलाडी उत्पादनका लागि सहयोग गर्ने बताए ।   वडानं ६ स्थित कृष्ण माविको खेलमैदानमा  भएको उद्घाटन खेलमा धारिलो क्रिकेट क्लबले  भूमेश्वर युवा क्लबलाई पराजित […]

पाटन प्रिमियर लिग : उपाधि कैलपाललाई

बैतडीको पाटनमा  सम्पन्न  पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्गले हात पारेको छ । फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई चार रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो । कैलपालको यो लगातार पाचौँ उपाधि हो । यसअघि बैतडी र दार्चुलाका विभिन्न प्रतियोगितासमेत जितिसकेको छ । फाइनल भिडन्तमा टस जितेर पहिला ब्याटिङ गरेको कैलपाल १८.३ ओभरमा १७० रनमा समेटियो । जसमा मुकेशचन्द र राजु भाटले सर्वाधिक २३÷२३ रन बनाए । पाटनका दीपेन्द्र

पाटन प्रिमियर लिगको सेमिफाइनल समीकरण पूरा

बैतडी : बैतडीको पाटनमा जारी पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा ग्वाल्लेक क्रिकेट क्लब सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो। यसअघि कैलपाल क्रिकेट क्लब, आयोजक पाटन युवा क्लब र पाटन क्रिकेट एकेडेमी अन्तिम ४ मा पुगिसकेका छन्।आज भएको खेलमा ग्वाल्लेकले भूमेश्वर युथ क्लबलाई ५ विकेटले पाखा लगाउँदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो। भूमेश्वरले दिएको १ सय १४ रनको विजयी लक्ष्य ग्वाल्लेकले ९ दशमलव २ ओभरमा ५ विकेटको क्