स्कुल पढ्दै स्वर परिक्षामा पास भएका थिए प्रेमध्वज प्रधान : RajdhaniDaily.com - प्रेमध्वज

RajdhaniDaily.com | काठमाडौ । सुगम संगीतका एक धरोहर बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान अब हामीमाझ रहेनन् । तिमीलाई अचेल कहाँ देखुँ, घुम्तीमा नआउ है...जस्ता कैयौं - प्रेमध्वज

सम्बन्धित सामग्री

प्रेमध्वज प्रधान फाउन्डेसनबाट सर्जकहरू सम्मानित

प्रेमध्वज प्रधान फाउन्डेसनले सांस्कृतिक संस्थान, जमल, काठमाडौंमा प्रेमध्वज प्रधान सम्मान एवं विविध सांस्कृतिक कार्यक्रमको आयोजना ग¥यो।

प्रेमध्वज प्रधान फाउन्डेसनबाट सर्जकहरू सम्मानित

प्रेमध्वज प्रधान फाउन्डेसनले सांस्कृतिक संस्थान, जमल, काठमाडौंमा प्रेमध्वज प्रधान सम्मान एवं विविध सांस्कृतिक कार्यक्रमको आयोजना ग¥यो।

गायक प्रेमध्वज प्रधानस्मृति प्रतिष्ठानको स्थापना

भौतिक रूपमा आज हामी माझ प्रेमध्वज प्रधान छैनन् तर उनले गाएका गीत र सङ्गीतले उनलाई सदा जीवित तुल्याइरहने छन्।...

‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ स्थापना

प्रतिष्ठानले वार्षिक वा दुई वर्षमा नेपाली संगीत क्षेत्रमा समर्पित कलाकारलाई गोल्डन भ्वाइस प्रेमध्वज प्रधान संगीत सम्मान प्रदान गर्ने भएको छ ।

प्रेमध्वज प्रधान गोल्डेन भ्वाइस अफ नेपाल

काठमाडौं संगीतमा लागेर करियर बनाउन सकिन्छ भन्ने कल्पनासमेत गर्न नसकिने कालमा गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त गायक, पाश्र्व गायक तथा संगीतकार प्रेमध्वज प्रधान आफ्नो मखमली स्वरबाट नेपाली संगीत क्षेत्रका गोल्डेन भ्वाइसका रूपमा चिनिन्छन्। ७ सय ५० भन्दा बढी गीतका धनी यी गायक सांगीतिक क्षेत्रमा जति स्थापित छन्, त्यति नै धेरै उनका सुख, दुःख, सफलता, असफलता, […]

प्रेमध्वज प्रधान अर्थात् भरिएको गाग्री

दुई चारवटा सिर्जना । एक दुईवटा गीत । एकाध कला प्रदर्शनी अर्थात् ‘स्टेज शो’ । अनि आधुनिक प्रविधिको प्रयोग/दुरुपयोग गरेर हजारौं लाइक र शेयर । वर्तमानको ‘हतार’ कलाकारिता यस्तैमा रमाएको देखिन्छ । कला, साहित्य र संगीत साधना हो भन्ने विषय नै अहिले बिरानोजस्तै भएको छ । अहिले साधनाले सिर्जेको सिर्जना र त्यसका सर्जकभन्दा ‘मिडिया’द्वारा स्थापित […]

रहेनन् वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधान

गायक प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा निधन भएको छ । छातीमा समस्या भएपछि काठमाडौं न्युरो अस्पतालमा भर्ना गरिएका प्रधानको उपचारका क्रममा बिहीवार दिउसो निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।  बिहीवार नै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दियो । गायक प्रधानका ‘घुम्तीमा नआउ है ..’, ‘तिमीलाई अचेल कहाँ देखु...’ लगायतका गीत चर्चित छन् ।

घुम्तीमा नआउ है... नफर्किने गरी गए प्रेमध्वज प्रधान, थियो नसाको समस्या

काठमाडौं : वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधानको निधन भएको छ। न्यूरो तथा जेनरल अस्पतालमा उपचाररत् उनको बिहीवार मृत्यु भएको संगीतकर्मी लक्ष्मण शेषले पुष्टि गरे। 'केही समयदेखि नसा सम्बन्धि समस्या थियो उहाँमा। स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचार भइरहेको थियो। कोरोना संक्रमण पुष्टि भएको थिएन,' शेषले पहिलोपोस्टसँगको कुुराकानीमा भने, 'परिवारबाट मलाई खबर आयो। अन्त्येष्टि लगायत…

रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८२ वर्षीय गायक प्रधान लामो समयदेखि न्यूरोसम्बन्धी समस्यासँग जुधिरहेका थिए । यही समस्याका कारण सुन्धरास्थित न्यूरो अस्पतालमा भर्ना भएका प्रधानको उपचारका क्रममा...