ताप्लेजुङमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

ताप्लेजुङ जिल्ला अदालतमा चालू अवस्थामा रहेका मुद्दामध्ये ३६ प्रतिशत बढी मुद्दा सम्बन्ध विच्छेदका रहेको पाइएको छ। कूल देवानी मुद्दा मध्ये सम्बन्ध विच्छेदका मुद्दा ५२ प्रतिशत बढी रहेका छन्।...

सम्बन्धित सामग्री

सम्बन्ध विच्छेद गर्ने बढ्दै

गोरखामा दम्पतिहरुले सम्बन्ध विच्छेद गर्ने बढ्दै गएको देखिएको छ । जिल्ला अदालत गोरखामा गत आर्थिक वर्ष दर्ता भएका मुद्दामध्ये करीब ६२ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको रहेको जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले बताए । आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएका ७ सय २ मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दा ४ सय ३३ वटा रहेका उनको भनाइ छ । अदालतमा […]

ताप्लेजुङमा सम्बन्ध विच्छेदका घटना बर्सेनि बढ्दै

ताप्लेजुङमा सम्बन्ध विच्छेदका घटनाले बर्सेनि नयाँ रेकर्ड कायम गर्न थालेको छ। ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९।८० मा जिल्ला अदालतमा रहेका कूल मुद्दाको करिब ४७ प्रतिशत सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा रहेका थि...

विदेश जानका लागि म्याग्दीमा सम्बन्ध विच्छेद गराउने बढे

म्याग्दीमा सम्बन्ध बिच्छेद गराउनेहरूको सख्ंया बढेको छ । वैवाहिक सम्बन्धमा उतारचढाप आएपछि अदालतमा पुगेर वैवाहिक सम्बन्धलाई अन्त्य गर्नेहरूको सख्ंया बढ्दै गएको हो । सम्बन्ध विच्छेदको संख्या बढ्नु वैदेशिक रोजगारी पनि अर्को कारण रहेको छ ।चालू आर्थिक वर्ष २०७८/७९ को असार १० गतेसम्म जिल्ला अदालत, म्याग्दीमा ३०५ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतमा […]

रोल्पामा सम्बन्ध विच्छेद गर्नेकाे संख्या बढ्दै – देशसञ्चार

काठमाडाैँ- रोल्पामा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ। रोल्पा जिल्ला अदालतमा यस वर्षको असार ७ गतेसम्म ३२२ सम्बन्ध विच्छेदका मुद्दा दायर भएका

रोल्पामा सम्बन्ध विच्छेद गर्ने बढ्दै

रोल्पामा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । रोल्पा जिल्ला अदालतमा यस वर्षको असार ७ गतेसम्म ३२२ सम्बन्ध विच्छेदका मुद्दा दायर भएका छन् । यसरी दायर भएका २२७ मुद्दा फछ्र्यौट हुँदा ९५ फछ्र्यौट हुन बाँकी छन् । दर्ता भएका ३७ मुद्दा पुरुषले सम्बन्ध विच्छेदका लागि दर्ता गरेका हुन् । धेरै जसो १६ देखि २० वर्षको उमेर समूहका किशोरकिशोरी सम्बन्ध विच्छेदका लागि आउने गरेको पाइएको छ । विवाहपछि सोचाइमा भिन्नता आउने, विहे गरेर वैदेशिक रोजगारीमा जाँदा पछि सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्ने गरेको पाइएको छ ।