तनहुँ । मतदाता शिक्षा दिनका लागि तनहुँको व्यास नगरपालिका-३ स्थित खुल्ला मैदानमा नमुना मतदान गरिएको छ । विगतका निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम गरिएपनि यसपटक भने मतदाता शिक्षा कार्यक्रम नभएकाले बदर हुने सम्भावनालाई न्यूनीकरण गर्न नमुना मतदान गरिएको हो। जिल्लामा पहिलोपटक मंगलबार सर्वसाधारणलाई नमुना मतदान गराइएको छ । बदर मतलाई न्यूनीकरण गर्न र मतदातालाई जनचेतना जगाउने […]