अर्घाखाँचीमा वन व्यवस्थापन मापदण्ड लागू

अर्घाखाँची । अर्घाखाँचीमा वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्य अन्तर्गत दुई वर्षदेखि रोकिएको रुख कटानको कार्य सुरु भएको छ । वन व्यवस्थापन कार्यक्रमले यहाँका नागरिकको दैनिकी पनि सहज भएको छ । वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन मापदण्ड २०७९ लागू भएसँगै भएको रुख कटानको कार्य सुरु भएको हो। सरकारले वैज्ञानिक वन व्यवस्थापनमा अनियमितता भएको […]

सम्बन्धित सामग्री

वैज्ञानिक वन व्यवस्थापन र सामुदायिक वनबीच द्वन्द्वको अवस्था आयो : सांसद घिमिरे

काठमाडौं । नेकपा एमालेकी सांसद विमला घिमिरेले वैज्ञानिक वन व्यवस्थापन र सामुदायिक वनबीच द्वन्द्वको अवस्था आएको भन्दै यसको समाधान गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गत्को दीगो विकास तथा सुशासन समिति बैठकमा उहाँले दुई वटा संस्थाबीच विवाद भएको भन्दै वन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले सामुदायिक वन उपभोक्ता समूहकै कारण वन जंगलको संरक्षण भएको […]

रसुवामा वन व्यवस्थापन अध्ययन गरिंदै

डढेलोले उजाड बनेको उत्तरी रसुवास्थित गतलाङ वन पाखामा वनस्पति नउम्रिएपछि वन व्यवस्थापनको अध्ययन थालिएको छ।...

रसुवामा वन व्यवस्थापन अध्ययन गरिँदै

डडेलोले उजाड बनेको उत्तरी रसुवास्थित गतलाङ वन पाखामा वनस्पति नउम्रिएपछि वन व्यवस्थापनको अध्ययन थालिएको छ । विसं २०६५ मा लागेको डडेलोको चपेटामा परी गतलाङ पाखाको करिब सात सय हेक्टर जमिनका वनस्पति पूर्णरूपमा नष्ट भएका थिए । डडेलो लागेको १४ वर्ष बितिसक्दा पनि करिब तीन सय हेक्टरमा कुनै झारपातसमेत नउम्रिएका कारण विज्ञटोलीले स्थलगत अध्ययन एवं माटो […]

बागमती प्रदेशद्वारा दिगो वन व्यवस्थापन कार्यविधि जारी

बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले दिगो वन व्यवस्थापन कार्यविधि जारी गरेको छ । कार्यविधि स्वीकृत भएसगै लामो समयसम्म रोकिएको वैज्ञानिक वन व्यस्थापनको कार्यक्रम सुचारुका लागि बाटो खुलेको हो । गत मंसिर १४ गते कार्यदलले प्रदेश सचिव यज्ञनाथ दाहाललाई हस्तान्तरण गरेको उक्त कार्यविधि बिहीबार मन्त्रिस्तरिय निर्णयबाट जारी गरिएको हो । वैज्ञानिक वन व्यवस्थापन लागु […]

वन व्यवस्थापन तथा रणनीतिक योजना सम्बन्धी धुलिखेलमा गोष्ठी

काभ्रे। संघीय वन नियमावलीमा असहमति राख्दै संशोधन पेस गरेको सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी र बागमती प्रदेश सरकारका प्रतिनिधिहरु समेतको सहभागितामा वन व्यवस्थापन सम्बन्धी दुई दिने अन्तर्क्रिया कार्यक्रम धुलिखेलमा सुरु भएको छ । ‘वन ऐन २०७६ मा भएको व्यवस्था विपरीत वन नियमावली २०७९ आएको छ । उक्त नियमावली हुबहु कार्यान्वयन गर्ने हो भने सामुदायिक वन […]

लास जलाउने दाउरासमेत नपाएको भन्दै वन व्यवस्थापन समूह विरुद्ध प्रदर्शन

२० असार, वीरगञ्ज । वीरगञ्जमा सबैया साझेदारी वन व्यवस्थापन समूह विरुद्ध प्रदर्शन भएको छ । सार्वजनिक सरोकार संघर्ष समितिको आह्वानमा प्रदर्शन गरिएको हो । वीरगञ्ज महानगरपालिका २८, २९, ३०, ३१, पर्सागढी नगरपालिका–३, ४, ५ र ९ का बासिन्दा प्रदर्शनमा सहभागी थिए । वन व्यवस्थापन समूहको अधिवेशन यथाशिघ्र गर, हालसम्मको आय व्यय विवरण सार्वजनिक गर, भवन […]

वैज्ञानिक वन व्यवस्थापन महासंघकाे डिभिजन वन कार्यालयलाई ज्ञापन पत्र

वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना कार्यान्वयन नभएपछि महासंघले दवावस्वरुप सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो।...

मन्त्रीको रुचिमा वैज्ञानिक वन व्यवस्थापन खारेज

सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको छ । वैज्ञानिक वन व्यवस्थापनको नाममा अनियमितता भएको भन्दै सरकारले खारेज गरेको हो । तत्कालीन वन तथा भू–संरक्षण मन्त्रालयको सचिवस्तरीय निर्णयबाट ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ लागू गरिँदै आएको थियो । २०७१ कात्तिक २७ गतेको निर्णयअनुसार लागू भएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम ६ वर्षपछि मन्त्रिपरिषद्ले खारेज गरेको हो […]

सरकारद्वारा ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज

सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रूपमा रूख कटान हुने अवस्थालाई रोक्न ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताए

वैज्ञानिक वन व्यवस्थापन सुरु

दोलखामा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन खोरथली सामुदायिक वनबाट हुने भएको छ । खोरथली सामुदायिक वन समूहले वैज्ञानिक वन व्यवस्थापन गर्न अन्तिम तयारीमा पुगेको छ । वैज्ञानिक वन व्यवस्थापनका लागि रुख गणना गरी नम्बरसमेत टाँस गरेको छ ।