वन व्यवस्थापन तथा रणनीतिक योजना सम्बन्धी धुलिखेलमा गोष्ठी

काभ्रे। संघीय वन नियमावलीमा असहमति राख्दै संशोधन पेस गरेको सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी र बागमती प्रदेश सरकारका प्रतिनिधिहरु समेतको सहभागितामा वन व्यवस्थापन सम्बन्धी दुई दिने अन्तर्क्रिया कार्यक्रम धुलिखेलमा सुरु भएको छ । ‘वन ऐन २०७६ मा भएको व्यवस्था विपरीत वन नियमावली २०७९ आएको छ । उक्त नियमावली हुबहु कार्यान्वयन गर्ने हो भने सामुदायिक वन […]