२० असार, वीरगञ्ज । वीरगञ्जमा सबैया साझेदारी वन व्यवस्थापन समूह विरुद्ध प्रदर्शन भएको छ । सार्वजनिक सरोकार संघर्ष समितिको आह्वानमा प्रदर्शन गरिएको हो । वीरगञ्ज महानगरपालिका २८, २९, ३०, ३१, पर्सागढी नगरपालिका–३, ४, ५ र ९ का बासिन्दा प्रदर्शनमा सहभागी थिए । वन व्यवस्थापन समूहको अधिवेशन यथाशिघ्र गर, हालसम्मको आय व्यय विवरण सार्वजनिक गर, भवन […]