प्युठान दुर्घटना : मृतक दुईजनाको सनाखत

गुल्मी । प्युठानमा बुधबार बिहान भएको जिप दुर्घटनामा मृत्यु भएका दुईजनाको सनाखत भएको छ । प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिपका चालक केशव कार्कीको मृत्यु भएको हो ।गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो । गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार जिपमा १४ जना सवार थिए । जिपमा जिल्ला प्रशासन कार्यालय गुल

सम्बन्धित सामग्री

प्युठान दुर्घटना : मृतक ५ जनाकाे पहिचान खुल्याे

प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ८  पुगेकाे छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घटनामा परेको हो ।जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दुर्घटनामा ६ जनाकाे घटनास्थल र दुई जनाकाे विजुवार जिल्ला अस्पतालमा उपचारकाे क्रममा ज्यान गएकाे हाे । मृतकमध्ये पाँच जनाको सनाखत भएको छ । ४० वर्षीया बसन्ती खड्का, ३०

प्युठान जिप दुर्घटना अपडेट : मृतक सातजनाको सनाखत

काठमाडौं : प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटनामा मृत्यु हुने आठमध्ये सातजनाको पहिचान खुलेको छ। नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५० ९२ नम्बरको जिप शनिबार बिहान ३ बजे दुर्घटना भएको हो।दुर्घटनामा गौमुखी-६ का ३९ वर्षीय वसन्त खड्का, ४० वर्षीया वसन्ती खड्का‚ ११ वर्षीया एलिसा खड्का‚ २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खेमबहादुर खत्री‚ ५२ वर्षीया नन्दी खड्का र ५० वर्षीय बलबहादुर बुढा मगरको मृत्यु भएको छ। करिब २० वर्षीया महि

प्युठान जीप दुर्घटना : मृतक आठमध्ये सात जनाकाे सनाखत(नामावलीसहित)

प्युठान - प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रे…

प्युठान दुर्घटना अपडेटः मृतक पाँचै जनाको सनाखत

प्युठानमा आइतबार बिहान करिब ३ बजे भएको बस दुर्घटनामा परि ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ। दुर्घटनामा परि प्युठान जिल्लाको गौमुखी गाउँपालिका वडा नं. २ निवासी १७ वर्षीय हिरा टमाटा, गौमुखी गाउँपालिका वडा नं. ३ का २६ वर्षीय हरि मल्ल, प्युठान नगरपालिका वडा नं. २ बस्ने ३६ बर्षीया सविता शर्माको मृत्यु भएको छ।…