प्युठान – प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ। जिल्लाकाे स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा शनिबार दिउँसो जीप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्बरकाे जीप दुर्घटना हुँदा रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी […]