डोटी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको नेतृत्व परिवर्तनको कुरा निराधार भएको बताएका छन्। उनले अहिले सरकारको नेतृत्व परिवर्तन गर्ने बेला नभएको बताए। उनले भने, ‘प्रदेश सरकार तथा नेतृत्व परिवर्तनको कुनै कुरा उठेको छैन, सरकार परिवर्तनको हल्ला निराधार हो।’ पछिल्लो समय प्रदेशका कैलालीलगायत जिल्लामा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएकाले आफूहरु रोकथाम तथा नियन्त्रणमा […]