संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मेरुदण्ड नै प्रदेश : मुख्यमन्त्री भट्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा सोमबार सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेकाले मुलुकमा सङ्घीयतालाई सफल बनाउन सप्रदेशलाई बढीभन्दा बढी सक्षम बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको संविधान जारी […]

सम्बन्धित सामग्री

लोकतान्त्रको संस्थागत विकासका लागि कटिवद्ध छौं : मुख्यमन्त्री भट्ट

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजवाद उन्मुख अर्थतन्त्रलगायतको संस्थागत विकास गर्न प्रदेश सरकार लागिरहेको बताएका छन्।संविधान दिवसको शुभकामना दिँदै उनले संविधानको पूर्ण कार्यान्वयनमार्फत संघीय लोकतन्त्रको संस्थागत विकास, राष्ट्रियताको रक्षा, प्रदेशको समग्र विकास गर्ने तर्फ मन, बचन र कर्मले समर्पित हुन आग्रह गरेका छन्। यस्तै, ऐन कानुनहरुलाई जनताको मर्म र भावना अनुसार घर आँगनमै अधिकार प्रत्याभूत गर्ने कार्यम