प्रदेश सरकार कुना कन्दरामा देखिएको छ : मुख्यमन्त्री भट्ट

धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सहर बजारमा प्रदेश सरकारको आलोचना भए पनि प्रदेशका कुना कन्दाराका नागरिकको भरोसा बनेको दाबी गरेका छन् । ‘सामाजिक सञ्जालमा प्रदेश सरकारप्रति टिका टिप्पणी भएको देखिन्छन् । ती सामाजिक सञ्जाल चलाउने मानिस सहरमा बसेका हुन्छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘सरका केही मानिसले सरकारको आलोचना गरे पनि ग्रामीण भेगका नागरिकले हामीलाई माया गरेका […]

सम्बन्धित सामग्री

स्थानीय तहमा बर्सेनि अनुदान घटाउँदै सुदूरपश्चिम प्रदेश सरकार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट जनसंख्याका आधारमा भन्दा पनि भूगोल र विकासका आधारमा वित्त आयोगले अनुदान रकम विनियोजन गर्नुपर्ने बताउँछन् । राष्ट्रिय वित्त आयोगले वितरण गर्ने अनुदान रकम न्यायोचित नभएको गुनासो उनले बारम्बार गर्दै आएका छन् ।तर मुख्यमन्त्री भट्ट नेतृत्वकै प्रदेश सरकारले स्थानीय तहलाई विनियोजन गर्नुपर्ने अनुदान रकम न्यायोचित ढंगले वितरण नगरेको देखिएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा त्यस्तो अनुदानमा स्वेच्छाचारिता द

तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाद्वारा आयोजित निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा उनले केही सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि त्यस विषयमा कुनै छलफल नभएको बताए । पछिल्लो परिस्थिति जटिल बनेको जनाउँदै उनले केन्द्रको असर अहिले प्रदेशमा पनि देखिएको विचार व्यक्त गरे । मुख्यमन्त्री भट्टले कोरोना महामारी नियन्त्रणमा सङ्घीय सरकारबाट सहयोग नभएको आरोप लगाए । भारतबाट नेपाली