शीर्ष स्थानको बायर्न पराजित

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ ।   शनिबार भएको खेलमा बायर्नलाई बक्हमले ४-२ गोल अन्तरले हराएको हो । यस हारपछि बायर्नले २२ खेलमा ५२ अंक जोडेको छ । बक्हम २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

सम्बन्धित सामग्री

शीर्ष स्थानको बायर्न म्युनिखको जित

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले वेर्डेर ब्रेमेनमाथि २–१ को जित निकालेको हो । खेलको ६२ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई सुरूवाती अग्रता दिलाए । ७२ औं मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८६ औं मिनेटमा […]

बायर्न विजयी, डर्टमुण्ड रोकियो

एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकाल्दै आफ्नो शीर्षतालाई बलियो बनाउँदा शीर्ष दौडमै रहेको बोरुसिया डर्टमुण्ड बराबरीमा रोकिएको छ । बायर्नले घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्र्यार अग्सवर्गमाथि ५–३ को रोमाञ्चक पूनरागमन जित निकालेको हो । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा घरेलु टोली बायर्नको पूनरागमन जितमा बेन्जामिन पाभार्डले दुई तथा […]

बायर्न शीर्ष स्थानमा उक्लियो

काठमाडौं । बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बायर्नले युनियन बर्लिनमाथि ३–० गोलको हसज जित निकाल्दै पुनः शीर्ष स्थानमा उक्लिएको हो । बायर्नलाई  जित दिलाउन एरिक म्याक्सिम मोटीङ,

सहज जितसँगै बायर्न शीर्ष स्थानमा

बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बायर्नले मैन्जलाई ६–२ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । बायर्नको जितमा सेर्जी जिनाब्री, जमल मुसिआला,साडियो माने, लियोन गोर्टेज्का,माथिस टेल र एरिक म्याक्सिम मोटिङले एक एक गोल गरे । मैन्जका सिल्भान विड्मेर र मार्कुस इन्ग्भार्टसेनले एक एक गोल फर्काए । पहिलो हाफमा तीन गोल गरेको बायर्नले दोस्रो हाफमा थप तीन गोल गरेको हो । जितसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ । बायर्नले १५ खेलमा

बकहमसँग बायर्न पराजित

जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राती भएको खेलमा बकहमसँग ४-२ अन्तरले पराजित भएको छ ।  भ्रमणकारी टोली बायर्नले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो । बकहमको जितमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रीस्टियन गाम्बोया र होल्टम्यानले एक एक गोल गरे । बायर्नका रोबर्ट लेवान्डोस्कीको दुई गोल फर्काए । यस हारपछि बायर्न २२ खेलमा ५२ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । बकहम २८ अंक जोडेर ११ औं स्थानमा  छ ।

बकहमसँग बायर्न म्युनिखको पराजय

जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राति भएको खेलमा बकहमसँग पराजित भएको छ ।

बायर्न बकहमसँग पराजित

जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राति भएको खेलमा बकहमसँग ४-२ अन्तरले पराजित भएको छ। भ्रमणकारी टोली बायर्नले सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो। बकहमको जीतमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रिस्टियन गाम्बोया र होल्टम्यानले एक एक गोल गरे। बायर्नका रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काए। यस हारपछि बायर्न २२ खेलमा ५२ अंक जोडेर […]

बायर्न र डर्टमुन्डको फराकिलो जित

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्ष दौडमा रहेको बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा बायर्नले होफेनहाइनमाथि ४–० को सानदार जित निकालेको हो । बायर्नको फराकिलो जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, इरिक म्याक्सिम चुपो मोटिङ र किङ्सले कोमानले समान एक गोल गरे । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको आठौं […]

बायर्न स्तब्ध हुँदा यो हप्ता उपाधि जित्नबाट बञ्चित

माइन्जसँग अप्रत्यासित रुपमा पराजित हुँदा बायर्न म्युनिखले लगातार नवौँ पटक बुन्डेस लिगाको उपाधि जित्न थप केही समय पर्खनुपर्ने भएको छ ।साबिक विजेतालाई पुनः उपाधि जित्न बाँकी तीन खेलबाट मात्र ३ अंक आवश्यक रहेको छ । तर, शीर्ष स्थानमा रहेको बायर्न खेलको तेस्रो मिनेटमा नै पछि पर्यो । जोनाथन बुर्कार्डले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलकिपर मानुअल नुयरले रोक्न सकेनन् ।३७ औँ मिनेटमा रोबिन क्वाल्सनले माइन्जको अग्रता दोब्बर बनाए । खेलको अन्तिममा रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए पनि त्यो सान्त्वना गो

बायर्न बुन्डेसलिगा उपाधि नजिक

काठमाडौं। जोउसा किमिच र इरिक म्याक्सिम चोउपो–मोटिङको गोलमा बायर्न म्युनिखले गएराती जर्मन बुन्डेसलिगामा बायर लेभरकुसेनलाई २–० ले पराजित गरेको छ। जितसँगै बायर्न जर्मन बुन्डेसलिगाको उपाधि नजिक पुगेको छ। लिगमा चार खेल बाँकी हुँदा बायर्नलाई अब उपाधि उचाल्न एक जित पर्याप्त हुन्छ। बायर्न ७१ अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानका आरबी लाइपजिग भन्दा १० अंकले माथि हो।