बायर्न विजयी, डर्टमुण्ड रोकियो

एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकाल्दै आफ्नो शीर्षतालाई बलियो बनाउँदा शीर्ष दौडमै रहेको बोरुसिया डर्टमुण्ड बराबरीमा रोकिएको छ । बायर्नले घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्र्यार अग्सवर्गमाथि ५–३ को रोमाञ्चक पूनरागमन जित निकालेको हो । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा घरेलु टोली बायर्नको पूनरागमन जितमा बेन्जामिन पाभार्डले दुई तथा […]

सम्बन्धित सामग्री

बायर्न बराबरीमा रोकियो

एजेन्सी – उपाधि दावेदार बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा अर्काे बराबरी खेलेको छ । पछि परेको स्थिति उल्ट्याएर जितनजिक पुगेको बायर्न अन्तिम समयमा सम्हालिन नसक्दा घरेलु टोली फ्रेइवर्गसँग २–२ गोलको बराबरीमा रोकिन पुगेको हो । फ्रेइवर्गमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीका क्रिष्टियन गन्टर र लुकास होलेरले गोल गरे । बायर्नका म्याथिज टेल र जमल मुसिएलाले […] The post बायर्न बराबरीमा रोकियो first appeared on हाम्रो खेलकुद.

बायर्न र डर्टमुन्ड रोकियो

एजेन्सी – जर्मन बुन्डेसलिगाको उपाधि दौडमा रहेको बायर्न म्युनिख र बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएका छन् । बायर्न घरेलु मैदानमा होफेनहाइनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बायर्नका बेन्जामिन पाभार्डले गोल गर्दा होफेनहाइनका एन्डरेन क्रामारिचले बराबरी गोल फर्काए । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको १७औं मिनेटमा पाभार्डको गोलबाट बायर्नले सुरुवाती अग्रता लिन सफल भएको […]

बायर्न म्युनिख बराबरीमा रोकियो

जर्मन बुन्डेसलिगा फुटबलमा एफसी कोल्नले बायर्न म्युनिखलाई बराबरीमा रोकेको छ । मंगलबार राति भएको खेलमा एफसी कोल्नले बायर्न म्युनिखलाई १-१ को बराबरीमा रोकेको हो । बायर्न म्युनिखका लागि जोसुवा किमिचले गोल गरे भने एफसी कोल्नका लागि एल्यस स्खिरीले गोल गरे । खेलको चौंथो मिनेटमा एल्य्स स्खिरीले गोल गर्दै एफसी कोल्नलाई अग्रता दिलाएका थिए । तर …

बराबरीमा रोकियो बायर्न, डर्टमण्ड पराजित

साबिक विजेता बायर्न म्युनिख बुन्डेस लिगामा बराबरीमा रोकिएको छ । स्टुटगार्डले इन्जुरी समयमा पेनाल्टी पाएपछि बायर्न २–२ को बराबरीमा चित्त बुझाउन बाध्य बनेको हो । खेलको ९२ औँ मिनेटमा पाएको पेनाल्टीलाई सरहोउ गुइरासीले सजिलै गोलमा परिणत गरेका थिए ।खेलको पहिलो हाफमा १७ वर्षीय म्याथिस टेलले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर, ५७ औँ मिनेटमा क्रिस फ्युरिचले बराबरी गोल फर्काए । लगत्तै जमल मुसियालालाई पुनः अग्रता दिलाए । १९ वर्षीय खेलाडीको सिजनको चौथो गोल बायर्नको जीतका लागि पर्याप्त हु

बायर्न रोकियो, डर्टमुन्डको हार

एजेन्सी – जर्मन बुन्डेसलिगमा बायर्न म्युनिख बराबरीमा रोकिदा बोरुसिया डर्टमुन्डले हार बेहोरेको छ । बायर्न घरेलु मैदानमा भीएफबी स्टुटगार्टसँग २–२ गोलको बराबरीमा रोकिएको हो । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा घरेलु टोली बायर्नले दुई पटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो । घरेलु टोलीका म्याथिस टेल र जमल […]

बायर्न बराबरीमा रोकियो

साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलमा युनियन बर्लीनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । शनिबार राती बर्लीनको घरेलु मैदानमा भएको खेलमा बायर्नले बराबरी खेल्दै अंक बाडेको हो ।खेलमा सुरुवाती अग्रता बर्लीनले लिएको थियो । खेलको १२ औं मिनेटमा सेराल्डो बेकरले गोल गर्दै बर्लीनलाई अग्रता दिलाएका थिए । बायर्नका लागि खेलको १५ औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै टिमलाई हारबाट जोगाए ।बराबरीसँगै बायर्नले ५ खेलमा ११ अंक जोडे तालिकाको तेस्रो स्थानमा छ । पराजित बर्लीन ११ अंक जोडेर चौंथो स्थान

बायर्न रोकियो, डर्टमुन्डको जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिदा बोरुसिया डर्टमुन्डले झिनो जित निकालेको छ । बायर्न घरेलु टोली युनियन बर्लिनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । युनियन बर्लिनका लासग सेराल्डो बेकरले गोल गर्दा बायर्नका योसुवा किम्मिखले बराबरी गोल फर्काए । बर्लिनमा शनिबार राति भएको खेलको १२औं मिनेटमा सेराल्डो बेकरको गोलबाट बायर्न पछि परेको […]

गोलरक्षक यान सोमर चम्किदा बायर्न रोकियो

काठमाडौं,भदौ, १२ । गोलकिपर यान सोमरको उत्कृष्ट प्रदर्शनमा गर्दै १९ प्रहार विफल पारेपछी बोरुसिया मोन्चेनग्लाडबाचले जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिखलाई १-१ को बराबरीमा रोकेको छ । ३४औं मिनेटमा साडियो मानेको गोलमा बायर्नले अग्रता लिएको थियो । तर भिएआरले सो गोललाई मान्यता दिएन । ४३औं मिनेटमा मार्कुस थुरामले गरेको गोलमा मोन्चेनग्लाडबाचले अग्रता लिएको थियो । खेल […]

बराबरीमा रोकियो बायर्न म्युनिख

काठमाडौं, साउन ३० । साविक विजेता बायर्न म्युनिख जर्मन लिग बुन्डेसलिगामा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा बायर्न बोरूसिया मोन्चेनग्लाडबाकसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बोरुसिया पार्कमा भएको खेलमा बोरुसियाको लागि अलास्सने प्लेय र बायर्नको लागि रोबर्ट लेवान्डोस्कीले एक–एक गोल गरे । खेलको दसौं मिनेटमा स्टिन्डलको पासमा प्लेयले गोल गर्दै […]

लेवान्डोस्कीको कीर्तिमान तर रोकियो बायर्न

रोबर्ट लेवान्डोस्कीले लगातार सात सिजन बुन्डेस लिगाको पहिलो खेलमा गोल गर्ने कीर्तिमान बनाउँदा बायर्न म्युनिख भने बोरुसिया मोचेन ग्लाडबाचसँग बराबरीमा रोकिएको छ । नयाँ प्रशिक्षक जुलियन नागल्सम्यानको नेतृत्वमा पहिलो खेलमा बायर्न १–१ को बराबरी खेल्न बाध्य भएको हो ।खेलको १० औँ मिनेटमा नै ग्लाडबाचका लार्स स्टिन्डलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पछिल्ला ९ सिजनको विजेता बायर्नले सन् २०१२ पछि पहिलोपटक सिजनको पहिलो गोल गर्नबाट चुकेको हो ।पहिलो हाफ सकिन लाग्दा जोसुवा किमिचको कर्नरमा भल