शीर्ष स्थानको बायर्न म्युनिखको जित

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले वेर्डेर ब्रेमेनमाथि २–१ को जित निकालेको हो । खेलको ६२ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई सुरूवाती अग्रता दिलाए । ७२ औं मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८६ औं मिनेटमा […]

सम्बन्धित सामग्री

बायर्न शीर्ष स्थानमा उक्लियो

काठमाडौं । बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बायर्नले युनियन बर्लिनमाथि ३–० गोलको हसज जित निकाल्दै पुनः शीर्ष स्थानमा उक्लिएको हो । बायर्नलाई  जित दिलाउन एरिक म्याक्सिम मोटीङ,

सहज जितसँगै बायर्न शीर्ष स्थानमा

बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बायर्नले मैन्जलाई ६–२ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । बायर्नको जितमा सेर्जी जिनाब्री, जमल मुसिआला,साडियो माने, लियोन गोर्टेज्का,माथिस टेल र एरिक म्याक्सिम मोटिङले एक एक गोल गरे । मैन्जका सिल्भान विड्मेर र मार्कुस इन्ग्भार्टसेनले एक एक गोल फर्काए । पहिलो हाफमा तीन गोल गरेको बायर्नले दोस्रो हाफमा थप तीन गोल गरेको हो । जितसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ । बायर्नले १५ खेलमा

बकहमसँग बायर्न म्युनिखको पराजय

जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राति भएको खेलमा बकहमसँग पराजित भएको छ ।

बायर्न बकहमसँग पराजित

जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राति भएको खेलमा बकहमसँग ४-२ अन्तरले पराजित भएको छ। भ्रमणकारी टोली बायर्नले सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो। बकहमको जीतमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रिस्टियन गाम्बोया र होल्टम्यानले एक एक गोल गरे। बायर्नका रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काए। यस हारपछि बायर्न २२ खेलमा ५२ अंक जोडेर […]

शीर्ष स्थानको बायर्न पराजित

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ ।   शनिबार भएको खेलमा बायर्नलाई बक्हमले ४-२ गोल अन्तरले हराएको हो । यस हारपछि बायर्नले २२ खेलमा ५२ अंक जोडेको छ । बक्हम २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

ठूला तीन लिगमा उपाधि होडको खेल

एजेन्सी – अन्तर्राष्ट्रिय विश्रामपछि यो साता युरोपियन क्लब फुटबल फर्कंदैछ । यो साता मिलान डर्वीमा उपाधि होड तथा बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले बुन्डेसलिगामा कडा चुनौतीको सामना गरिरहेका छन् । यस्तै ला लिगामा जाभी हर्नान्डेजले शीर्ष चारको भिडन्तमा एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । यो साताको फुटबलको मुख्य भिडन्त यही नै हो । सबैको नजर यसमा […]

जर्मन बन्डेसलिगा : शीर्ष स्थानको बार्यन म्युनिख पराजित

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ। शुक्रबार राति सम्पन्न खेलमा बायर्न अग्स्बर्गसँग २-१ गोलले पराजित भएको हो । खेलको २३औँ मिनेटमा माड्स पेडेरसनले गोल गर्दै अग्स्बर्गलाई सुरूआती अग्रता दिलाएका थिए । ३६औँ मिनेटमा आन्द्रे हानले गोल गरेपछि अग्स्बर्गले २-० को अग्रता लियो । ३८औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै पनि बायर्नलाई […]

बायर्न र डर्टमुन्डको फराकिलो जित

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्ष दौडमा रहेको बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा बायर्नले होफेनहाइनमाथि ४–० को सानदार जित निकालेको हो । बायर्नको फराकिलो जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, इरिक म्याक्सिम चुपो मोटिङ र किङ्सले कोमानले समान एक गोल गरे । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको आठौं […]

बायर्न म्युनिख पराजित

जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता तथा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ ।शनिबार राति भएको खेलमा बायर्न फ्रान्कफर्टसँग २-१ गोल अन्तरले पराजित भएको हो ।यस हारसँगै बायर्नले शीर्ष स्थानको अग्रता फराकिलो बनाउने मौका गुमाएको छ ।बायर्नले २२ खेलमा ४९ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।फ्रान्कफर्ट ४२ अंक जो...

बायर्न म्युनिख शीर्ष स्थानमा

ह्यामेस रोड्रिग्वेज र रोबर्ट लेवान्डोवस्कीको गोलमा शनिबार आरबी लिपजिगलाई २–० ले पराजित गर्दै साबिक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ।