काठमाडौं– नेपाल समाजवादी पार्टीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वदलीय राष्ट्रिय सरकारको प्रस्ताव अगाडि सारेका छन् । उनले त्यस्तो सरकार ‘सबैले मान्ने मान्छे’ को नेतृत्वमा बनाइनुपर्ने बताएका छन् । नेपाली कांग्रेसले सोमबार आयोजना गरेको राष्ट्रिय मेलमिलाप दिवसमा डा. भट्टराईले प्रधानमन्त्री प्रचण्डकै अगाडि उभिएर भने, ‘प्रधानमन्त्रीलाई समस्या छ । १० पार्टीको सरकार चलाउनुहुन्छ, एउटालाई चलाइदियो […]