काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफल सम्पन्न भएको छ। बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो। राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूको सहभागिता थियो। […]
सिरहा – सिरहाको धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे क्षेत्र मूल भएर बग्ने गागन, कशाहा, बाखेट र घुर्मीखोलामा अवैध रूपमा भइरहेको ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयको टोलीले आज स्थलगत अनुगमन गरेको छ । चुरेबाट नदीजन्य पदार्थको तोकिएको सीमाभन्दा बढी उत्खनन तथा अनियमित गतिविधिबारे लगातार गुनासो आएपछि अनुगमन टोली परिचालन गरिएको […]
१९ मंसिर, काठमाडौं । २३ भदौको जेनजी प्रदर्शनमा राज्यले बर्बर दमन गरेको भोलिपल्ट नेताका घर र राजनीतिक दलका पार्टी कार्यालयहरू आन्दोलनकारीको निशानामा परे ।
ललितपुरको सानेपामा रहेको नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय पनि आगजनीबाट ध्वस्त हुन …
१९ मंसिर,काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरू छुट्टिएर चुनाव लड्दा फेरि पुरानै राजनीतिक दलको वर्चस्व स्थापित हुने जोखिम देखेपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कुलमान घिसिङ समर्थित उज्यालो नेपाल पार्टी (उनेपा) र काठमाडौंका मेयर …
१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विषम परिस्थितिबाट चुनाव हुन्छ वा हुँदैन भन्ने कोणबाट अब नसोच्न आग्रह गरेकी छिन् ।
शुक्रबार बालुवाटारमा आयोजित सर्वपक्षीय बैठकमा आफ्नो धारणा राख्ने क्रममा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
आफू …
१९ मंसिर, सुर्खेत । नेकपा एमालेको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशनका लागि कर्णालीबाट प्रतिनिधि चयन टुंगिएको छ।
४७ हजार संगठित सदस्य रहेको कर्णालीबाट ११३ जना प्रतिनिधि चयन भएका छन् । तर प्रतिनिधि चयनमा अपनाइएको शैली र …