प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिनुभएको छ । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल टुईटरमा टुइट गर्दै मोदीलाई ७१औं जन्मदिनको शुभकामना दिनुभएको हो । प्रधानमन्त्री मोदीले जन्मदिनको शुभकामना दिदै स्वास्थ्य लाभको कामनाका साथै सफल भविष्यको कामना गर्नु भएको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाद्वारा मोदीलाई शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गर्नुभएका छ । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिनुभएको हो । प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिनुभएको छ ।