जबराविरुद्ध पापडले बुधबार मार्चपास गर्ने

शान्ती र लोकतन्त्रका लागि पेशागत महासंघ (पापड)ले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ। नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल...

सम्बन्धित सामग्री

महानगरमा गुण्डाराज : कुन अधिकार प्रयोग गरेर पक्राउ गरिँदैछ नागरिक ?

काठमाडौ महानगरपालिकाको वडा नम्बर १६ स्थित सोह्रखुट्टेबाट बालाजुतर्फ जाँदा नयाँबजारमा कृपा फार्मेसी नामक औषधि पसल र क्लिनिक छ । औषधिको कारोबार र बिरामीको चेकजाँच गर्ने उक्त पसलमा बुधबार बिहान पसलका सञ्चालक महेश डोटेल बसिरहेका थिए ।बुधबार बिहानै सोह्रखुट्टेबाट बालाजुतर्फ महानगरपालिकाको टोली बालाजुमा दमकल स्थापना गर्ने भन्दै ‘मार्चपास’सहित र्‍यालीमा सहभागी हुँदै थियो । सोही बाटो भएर जाने क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसहितको टो

नेपाल बारले बिहीबार सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने

काठमाडौं, ७ मंसिर । नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । बारले नागरिक समाजसँग मिलेर बिहीबार मार्सपास गर्ने भएको हो । बुधबार (भोलि) उच्च अदालत पाटनमा प्रधानन्यायाधीशको बिरोधमा कार्यक्रम हुनेछ र १८ वटा उच्च अदालतमा कार्यक्रम हुने जनाइएको छ । बिहीबार दिउँसो २ बजे बालुवाटारमा मार्चपास गर्ने कार्यक्रम बारले […]

प्रधानन्यायाधीशविरुद्ध बार एसोसिएसनको आन्दोलन जारी

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नागरिक समाजसँग मिलेर मार्चपास गर्ने कार्यक्रम रहेको बताउनुभएको हो । बुधबार १२ बजे उच्च अदालत पाटनमा प्रधानन्यायाधीशको बिरोधमा कार्यक्रम हुने छ भने १८ वटै उच्च अदालतमा कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।

विरोध सभाअघि प्रचण्ड-नेपाल समूहको मार्चपास - Purbeli News

काठमाडौं / नेकपा प्रचण्ड-नेपालले बुधबार गर्ने विरोध सभाअघि स्वयंसेवकले मार्चपास गरेका छन् । प्रदर्शनीमार्गस्थित वाल्मिकि क्याम्पसबाट सुरू भएकाे स्वयंसेवकको मार्चपास पुतलीसडक बागबजार- पुतलीसडक- कमलादी-रत्नपार्क हुँदै वाल्मिकिमै आएर सकिने छ । बुधबारको सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेका हुन्। उक्त समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन गर्न लागेको...

विरोध सभाअघि प्रचण्ड–माधव समूहका स्वयंसेवकको मार्चपास (फोटोफिचर)

काठमाडौं : संसद विघटन, संवैधानिक निकायमा भएको नियुक्तिप्रति विरोध गर्दै आएको सत्ताधारी नेकपाकै प्रचण्ड–नेपाल पक्षल‍े बुधबार गर्ने विरोध सभाअघि स्वयंसेवकले मार्चपास गरेका छन्।यो समूहले संसद् विघटनको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन गर्ने लागेको छ। यसकै पूर्वसन्ध्यामा बुधबारको सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेका हुन्। नेकपा केन्द्रीय संघर्ष समितिले जनाएको छ। प्रचण्ड-नेपाल समूहले बुधबार भृकुटीमण्डपमा सभा गर्न लागेको हो।