हिप-हप स्टार एमएफ डुमको निधन भएको छ। ४९ वर्षीय उनको मृत्युको खबर परिवारले सामाजिक सञ्जालमार्फत् पुष्टि गरेका छन्।
डानियल डुमायल यथार्थ नाम रहेको उनी गीत र प्रस्तुतिसँगै सधैं लगाउने मास्कका कारण चर्चित छन्। नयाँ वर्षको पूर्व सन्ध्यामा उनको मृत्यु भएको बारे श्रीमती ज्यास्मिनले बताएकी हुन्। लेखेकी छिन्,'मैले पाएको एक महान पति,…