रहेनन् कीर्तिमानी फुटबल स्टार फन्टेन

एकै विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानलाई ६५ वर्षसम्म पनि कायमै राख्न सफल स्ट्राइकर जस्ट फन्टेनको निधन भएको छ।