भरतपुर महानगरमा रेणुकाे अग्रता कायमै, विजयले कति मत पाए ?

चितवन ।  भरतपुर महानगरपालिकामा मेयर लागि भएकाे निवार्चनकाे मत परिणाम राेकच बन्दै गएकाे छ । गठबन्धनकाे तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले ५ हजार १ सय ६५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वीलाई उछिनेकी छन् । मेयर लागि नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भने ५ हजार १ सय ४८ मत ल्याएका छन् । ...

सम्बन्धित सामग्री

समानुपातिकमा कुन दलले कति मत पाए !

काठमाडौं, २० मंसिर । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख ९५ हजार चार सय ३८, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६७ हजार तीन सय ९३, राष्ट्रिय […]

समानुपातिकतर्फ कुन दलले कति मत पाए?

काठमाडौँ – यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ। समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ। समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ४ हजार २० हजार मतगणना भएकाे छ। पहिलो स्थानमा रहेको एमालेको २७ लाख ८८ हजार ३५६ मत छ भने दोस्रो स्थानमा रहेको कांग्रेसको २६ लाख ६० […]

रवि लामिछानेको अग्रता कायमै, कति पाए मत?

काठमाडौं, मंसिर ८ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाउदै लगेका छन् । पछिल्लो मतगणनाअनुसार ६९ हजार ५९९ मत गन्दा लामिछानेले २५ हजार ७ सय १३ मतले अग्रता लिएका छन् । लामिछानेले ३९ हजार २१६ मत पाउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार […]

ललितपुर २ मा डा सुदिन शाक्यले पाए ६७०० मत, एमालेको अग्रता कायमै

ललितपुर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले अग्रता कायमै छ। हाम्रो नेपाली पार्टीका उम्मेदवार डा सुदिन शाक्य दोस्रो स्थानमा छन्।

चितवन-२ मा एमालेको अग्रता कायमै, रविले पाए ३२ मत

काठमाडौँ- चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेको अग्रता कायमै छ। पछिल्लो विवरण अनुसार नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रतालाई कायमै राखेका छन् । पोखरेलले २०७ मत ल्याउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठ १२६ मत ल्याउँदै पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३२ मत ल्याएका छन् ।

वीरेन्द्रनगरमा काँग्रेसको अग्रता कायमै

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक हजार तीन सय १ मतगणना गर्दा नेपाली काँग्रेसका उपेन्द्र खड्का अगाडि देखिएका छन् । उनले ४४१ मत ल्याएका छन् । खड्का माओवादी काँग्रेसका साझा उम्मेदवार हुन्  ।यस्तै एमालेकी मोहनमाया ढकालले ४०३ मत पाएर दोस्रो स्थानमा छन् भने राप्रपाका मुकुन्दश्याम गिरी तेस्रो स्थानमा छन्  । उनले १४७ मत पाए । उपप्रमुखमा भने एमाले अगाडि छ । एमालेका निलकण्ठ खनालले ४५५  मत ल्याउँदा माओवादीकी शान्ति ढकालले  ३८६ मत ल्याएकी छन्। उनी गठबन्धनकी साझा उम्मेदवार हुन्

केन्द्रीय सदस्यको करिब २४०० मत गणना हुँदा शशांकको अग्रता कायमै, कसले कति पाए मत?

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा शनिवार दिउँसोबाट मतगणना भइरहेको छ। खसेको मतको २३९३ मतगणना हुँदा डा शशांक कोइरालाले अग्रता कायमै राखेका छन्। कोइराला सभापतिका प्रत्यासी रहेका तीनै उम्मेद्वारको सूचीमा परेका थिए। कोइराला शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंह प्यानलमा परेका थिए।…

कांग्रेस मतगणना : देउवाको अग्रता कायमै, अरुले कति मत पाए ?

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म २१०० मत गणना भइसकेको छ । जसमा देउवाले ९९१ मत पाएका छन् भने सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ मत पाएका छन् । प्रकाशमान सिंहले १७४ र विमलेन्द्र निधिले १२७ मत पाउादा […]

लुम्बिनी अपडेट :  १०८६ मत गन्दा पुनको अग्रता कायमै, शाहले कति मत पाए ?

नेपाली काँग्रेस लुम्बिनी प्रदेशमा पौडेल समूहका अमरसिंह पुनको अग्रता कायमै छ । राती साढे ११ बजेसम्म १ हजार ८६ मत गणना हुँदा पुनले ९२ मतले अग्रता लिएका छन्। उनले शुरुदेखि अग्रता लिँदै आएका छन् ।सभापति पदका उम्मेदवार पुनले ५४९ मत र देउवा समूहका उम्मेदवार भरतकुमार शाहले ४५७ मत प्राप्त गरेका छन्।  पदाधिकारी तथा सदस्य सबै पदमा पुन प्यानलकै उम्मेदवारले अग्रता लिएका छन् ।  यहि रफ्तारमा गणना हुने र अन्य समस्या नआए सोमबार बिहान ८–९ बजे सम्ममा परिणाम आउनसक्ने प्रमुख निर्वाचन अधिकृत डा.