वीरेन्द्रनगरमा काँग्रेसको अग्रता कायमै

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक हजार तीन सय १ मतगणना गर्दा नेपाली काँग्रेसका उपेन्द्र खड्का अगाडि देखिएका छन् । उनले ४४१ मत ल्याएका छन् । खड्का माओवादी काँग्रेसका साझा उम्मेदवार हुन्  ।यस्तै एमालेकी मोहनमाया ढकालले ४०३ मत पाएर दोस्रो स्थानमा छन् भने राप्रपाका मुकुन्दश्याम गिरी तेस्रो स्थानमा छन्  । उनले १४७ मत पाए । उपप्रमुखमा भने एमाले अगाडि छ । एमालेका निलकण्ठ खनालले ४५५  मत ल्याउँदा माओवादीकी शान्ति ढकालले  ३८६ मत ल्याएकी छन्। उनी गठबन्धनकी साझा उम्मेदवार हुन्  

सम्बन्धित सामग्री

सुर्खेतको वीरेन्द्रनगरमा काँग्रेसको सुरुवाती अग्रता

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बडा नं. १ को  ५० मतगणना हुँदा नेपाली काँग्रेसको  सुरुवाती अग्रता देखिएको छ। प्रारम्भिक गणना अनुसार काँग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले १६ मत ल्याएका छन् गठबन्धनबाट उपप्रमुख रहेकी माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले २३ मत ल्याएकी छिन्।