शहीद स्मारक ‘बी’ डिभिजन : मध्यपुर र भगवती क्लबबीचको खेल बराबरी

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)  कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र भगवतीले गोलरहित बराबरी खेल खेलेका हुन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् ।बराबरी खेलसँगै मध्यपुरले ११ खेलमा १४ अङ्क जोडेको छ भने  समान खेल खेलेको भगवतीले  १५ अङ्क जोडेको छ । लिगमा विभिन्न १४ क्लबको सहभागिता रहेकामा  शीर्ष दुई टोली ‘ए&r

सम्बन्धित सामग्री

सिन्धुकपको उपाधि श्री भगवती क्लब टोखालाई

सिन्धुपाल्चोक– नवौँ संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता २०८० को उपाधि श्री भगवती क्लब टोखाले जितेको छ । लामोसाँघुस्थित वसन्तपुर खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा भगवतीले काभ्रे जिल्ला फुटबल सङ्घलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । निधारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीमा धकेलिएको थियो । पहिलो हाफको खेलमा सुरुआती अग्रता बनाएको […]

मध्यपुर र भगवती क्लब बराबरीमा रोकिए

काठमाडौं, २० चैत । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र भगवतीले गोलरहित बराबरी खेल खेलेका हुन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् । बराबरी खेलसँगै मध्यपुरले ११ खेलमा १४ अङ्क […]

रेफ्रीलाई हातपात गर्ने श्री भगवतीका अफिसियल र प्रशिक्षकलाई प्रतिबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत लिग समितिले रेफ्रीमाथि हातपात गर्ने श्री भगवती क्लब, टोखाका अफिसियल तथा प्रशिक्षकलाई प्रतिबन्ध लगाएको छ । बुधबार बि डिभिजन लिग अन्तर्गत बाँसबारीविरुद्ध खेल दौरान रेफ्रीको निर्णयमा असन्तुष्टि व्यक्त गर्दै अफिसियलले खेल सकिएलगत्तै मैदान प्रवेश गरेर हातपात गरेका थिए । तुरुन्तै मैदानमा सुरक्षा व्यवस्थाका लागि खटिएका […]

टोखाका अफिसियलद्वारा रेफ्रीमाथि हातपात

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत बुधबार बाँसबारी क्लबसँग हार बेहोरेपछि श्री भगवती क्लब, टोखाका अफिसियलले खेलपछि रेफ्रीमाथि हातपात गरेका छन् । खेल दौरान रेफ्रीको निर्णयमा असन्तुष्टि व्यक्त गर्दै अफिसियलले खेल सकिएलगत्तै मैदान प्रवेश गरेर हातपात गरेका हुन् । तुरुन्तै मैदानमा सुरक्षा व्यवस्थाका लागि खटिएका सुरक्षा गार्ड र एन्फाका कर्मचारीले स्थिति […]

बी डिभिजन लिग : भगवती शीर्ष स्थानमा

श्री भगवती क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चर्च ब्वाइज क्लबलाई २–१ गोलले हराउँदै श्री भगवती क्लब शीर्ष स्थानमा उक्लिएको हो । एन्फा कम्प्लेक्समा खेलको १६ औं मिनेटमा रुपेश क्षेत्रीले पेनाल्टीमा गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए ।चर्च ब्लाइजका  लागि राज काङ्दङवाले २०औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा ल्याए । ६० औं मिनेटमा सुनिल श्रेष्ठले गोल गर्दै श्री भगवतीलाई २–१

सहिद स्मारक बी डिभिजन : सरस्वती र भगवती क्लब विवजयी

राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले चौथो खेलमा पनि अपराजित यात्रालाई निरन्तरता दिएको छ भने अर्को खेलमा श्री भगवती क्लबले समाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।  ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा भगवतीले समाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्न सन्तोष केसीले ३५औं, अनिल गुरुङले पहिलो हाफको इन्जुरी तथा अनुज भण्डारीले ६६औं मिनेटमा गोल गरेका थिए । यता समाजिक युथ क्लबका लागि बिकास टिटुङले ५०औ

ब्वाइज युनियनको विजयी सुरुआत

मिलन लिम्बुको निर्णायक गोलको सहयोगमा ब्वाइज युनियनले बुधबारबाट सुरु भएको सहिद स्मारक ‘बी’ डिभिजन लिगमा वीरगन्ज युनाइटेडमाथि १–० को जित निकाल्दा श्री भगवती क्लब र सरस्वती युथ क्लबले सुखद सुरुआत गरेका छन्।...

बी डिभिजन लिगमा भगवती, सरस्वती र ब्वाईज युनियनको सुखद सुरुआत

काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लब र सरस्वतीय युथ क्लबले विजयी सुरुआत गरेका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा बुधबार सम्पन्न दिनको पहिलो खेलमा श्री भगवतीले झम्सीखेल युथ क्लबलाई र सरस्वती युथ क्लबले बाँसबारी क्बलाई समान ३–१ गोल अन्तरले पराजित गर्दै बी डिभिजन लिगमा सुखद सुरुआत गरेका […]

‘बी’ डिभिजन लिगः भगवती क्लब विजयी

काठमाडौँ– राजधानीमा आजदेखि सुरुआत भएको शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा भगवती क्लबले झम्सिखेल युथ क्लबलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कप्लेक्समा आज भएको पहिलो खेलमा झम्सिखेल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै भगवती क्लबले सुखद सुरुआत गरेको हो। भगवतीको जितमा अनिल गुरुङ, रमेश राई र […]

सातदोबाटोले भगवती क्लब टोखालाई हरायो

सातदोबाटो युथ क्लबले भगवती क्लब टोखालाई हराएको छ । भगवती क्लब टोखामाथि जितसँगै सातदोबाटो अङ्कतालिकाको शीर्ष स्थानमा तीन अङ्कको स्प्ष्ट अग्रता लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले भगवती क्लब टोखामाथि १–० को जित हात पारेको हो । २५ औं मिनेटमा प्रवेश बस्नेतको गोलबाट सातदोबाटोले १–० को अग्रता लियो । दिनेश राइको प्रहारलाई भगवतीका लक्ष्मण जिसीले हयाण्ड गरेपछि सातदोबाटोले पेनाल्टीको अबसर पाएको थियो ।