नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र दक्षिण एसिया फाउन्डेसनबीच हुने – देशसञ्चार

मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र दक्षिण एसिया फाउन्डेसनबीच प्रदेश १ को आर्थिक वृद्धि, लगानी प्रवद्र्धनलगायत क्षेत्रमा सहकार्य हुने भएको छ।

सम्बन्धित सामग्री

बैंकको चर्को व्याजदरविरुद्ध प्रदेश–१ का उद्योगीको विरोध प्रदर्शन

मोरङ – वित्तीय क्षेत्रमा बढेको चर्को व्याजदरविरुद्ध मोरङमा रहेका उद्योगी संघ संस्थाले विरोध प्रर्दशनी गरेका छन्। मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले बैंकको चर्को ब्याजदरसँग नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजीगत मार्गदर्शन सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ र मातहतमा ज्ञापन पत्र बुझाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोरा नेतृत्वमा […]

प्रदेश १ काे आर्थिक क्षेत्र समेटी पार्श्वचित्र निर्माणकाे तयारी सुरु

माेरङ- नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले प्रदेश १ को आर्थिक क्षेत्रलाई समेटेर पार्श्वचित्र निर्माणको तयारी गरेको छ। विराटनगरमा बुधबार पार्श्वचित्र निर्माणका लागि अध्ययन गर्न सहायकलाई तालिम दिँदै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. अविनाश बोहराले औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने सटिक तथ्यांक नहुदाँ मुलुकको आर्थिक विकास हुन नसकेको बताए। आर्थिक क्षेत्रलाई गतिशील बनाउन […]

औषधी उद्योगमा लगानी गर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले औषधि उद्योगमा लगानी गर्न बेलायतलाई आग्रह गरेको छ।

प्रदेशको औद्योगिक र आर्थिक विकासका लागि सहयोग गर्न बेलायती सरकारलाई आग्रह

मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले प्रदेशको औद्योगिक र आर्थिक विकासका लागि सहयोग गर्न बेलायती सरकारसमक्ष आग्रह गरेको छ। बेलायती राजदूत निकोला पोलिटसँग सोमबार विराटनगरस्थित महासंघको कार्यालयमा आयोजित भेटघाटका क्रममा महासंघका प्रदेश अध्यक्ष टीकाराज ढकालले प्रदेशको औद्योगिक विकासमा सीप र प्रविधि हस्तान्तरणमार्फत सहयोगको आग्रह गरेका थिए। कार्यक्रममा अध्यक्ष ढकालले प्रदेश १ का […]

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को भवन निर्माण गरिने – देशसञ्चार

मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले तीन महिनाभित्र भवन निर्माण सुरु गर्ने जनाएको छ। विराटनगरस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा महासंघका

उद्योग वाणिज्य महासंघ प्रदेश १ र न्यूयोर्क चेम्बरबीच सम्भौता

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्सबीच भगिनी सम्बन्धका स्थापित भएको छ ।भगिनी सम्बन्धमा दुवै पक्षले व्यापरिक समझदारी, व्यापारिक समुदायको कानुनी दायराभित्र रही आपसी सम्बन्ध कायम गर्न प्रोत्साहन गर्ने, व्यापारिक प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह र सुझाव आदान प्रदान गर्ने जनाएका छन् ।सहकार्यलाई प्रोत्साहन गर्ने, आपसी समन्वयमा व्यापार स्थापना गर्ने, विस्तार […]

उद्योग वाणिज्य महासंघ प्रदेश १ र न्यूयोर्क चेम्बर अफ कमर्शबीच भगिनी सम्बन्ध

मोरङ– नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्शबीच भगिनी सम्बन्ध कायम भएको छ। महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार व्यापारिक समझदारी, प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह तथा सुझाव आदान–प्रदान, व्यापारिक समुदायको कानुनी दायराभित्र रहँदै सम्बन्ध कायम गर्न प्रोत्साहन गर्ने सम्झौता भएको छ। कार्यकारी निर्देशक पौडेलले बुधबार दुवै पक्षबीच सम्झौता भएको जनाउँदै […]

ग्लोबल आईएमई बैंकले प्रदेश–१ का उद्योग वाणिज्य महासंघका सदस्यलाई छुट दिने

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ र ग्लोबल आईएमई बैंकबीच बैकिङ सुविधाका विषयमा समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । महासंघका तर्फबाट अध्यक्ष टिकाराज ढकाल र बैंकका तर्फबाट प्रदेश प्रमुख सुवास सापकोटाले हस्ताक्षर गरी समझदारी पत्र एक आपसमा हस्तान्तरण गरेका छन् । बैंकको पहुँच नभएको साना व्यवसायी, नयाँ लगानी गर्ने युवा व्यवसायी, अपांगता भएका व्यक्तिहरू […]

उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्लोबल आइएमईबीच समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्लोबल आइएमई बैंक लिमिटेडबीच बैंकिङ सेवा सुंविधाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। विराटनगरमा सोमबार आयोजित एक कार्यक्रमबीच पहुँच नपुगेका साना ब्यवसायी, नयाँ लगानी गर्न युवा ब्यवसायी, अपाङ्गता भएका ब्यक्तिलाई प्राथमिकता राख्दै बैँकले सुविधा दिन सहमति गरेको हो। महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले सहमति अनुसार आवश्यक कागजात मूल्यांकनसंगै […]

उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा ढकाल

२० पुस, विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा टीका ढकाल निर्विरोध निर्वाचित भएका छन् । सोमबार झापाको विर्तामोडमा भएको तेस्रो साधारणसभाबाट ढकाल निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले दाबेदारी प्रस्तुत गर्दै आएका थिए । तर अन्तिम समयमा घिमिरेपछि हटेपछि नयाँ समिति निर्विरोध निर्वाचित भएको हो […]