मोरङ – वित्तीय क्षेत्रमा बढेको चर्को व्याजदरविरुद्ध मोरङमा रहेका उद्योगी संघ संस्थाले विरोध प्रर्दशनी गरेका छन्। मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले बैंकको चर्को ब्याजदरसँग नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजीगत मार्गदर्शन सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ र मातहतमा ज्ञापन पत्र बुझाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोरा नेतृत्वमा […]