दशैंका लागि कोका–कोला नेपाल र सन्तोष शाहको विशेष रेसिपी

काठमाडौं । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दशैं विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । दशैंमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु […]