नेपाल रेडक्रस र कोका–कोला फाउन्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाल रेडक्रस सोसाइटीले कोका–कोला फाउन्डेशनको साथमा कोभिड–१९ महामारीको बेला बिरामीहरुलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मी र स्वयंसेवकलाई सहयोग गरेको छ ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागका निर्देशक डा मनिता राजकर्णीकर र कोका–कोला नेपालका प्रतिनिधिहरुले शिक्षण अस्पतालका डा. रमेश महारनांकलाई सुरक्षा सामग्री हस्तान्तरण गरे ।साझेदारी परियोजनाकोे रूपमा शिक्षण अस्पताल, बलम्बुको सशस्त्र बल, पाटन अस्पताल, […]

सम्बन्धित सामग्री

रेडक्रसद्वारा गोदावरीलाई स्वास्थ्य सामग्री सहयोग : RajdhaniDaily.com

RajdhaniDaily.com | ललितपुर । नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाले गोदावरी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्व महामारी कोरोना संक्रमितको उपचारमा थप सहयोगका - रेडक्रस

रोल्पा रेडक्रसद्वारा स्वास्थ्य सामग्री सहयोग

रोल्पा (अस) । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले रोल्पा अस्पताल र जिल्लाका स्थानीय तहहरूलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि मास्क, स्यानिटाइजर, पीपीई, अक्सिमिटरलगायत सामग्री रोल्पा अस्पताललाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डीबी घर्तीले बताए । यस्तै, रोल्पा नगरपालिका, सुनीलस्मृति गाउँपालिका, लुंग्री गाउँपालिका र सुनछहरी गाउँपालिकालाई पनि मंगलबार नै स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । बिहीबारसम्म जिल्लाका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिसक्ने योजना रहेको सभापति घर्तीले जानकारी दिए । रेडक्रसले रोल्पाका १० वटै स्थानीय तह, एउटा अस्पताल, एउटा आइसोलेसन र ३ वटा हेल्थ डेस्कलाई १२ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।