प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै

प्रतिनिधि सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक आज बस्दैछ।

सम्बन्धित सामग्री

संघीय संसदका ६ वटा समितिका बैठक बस्दै

काठमाडौं - संघीय संसदका बिभिन्न समितिका बैठक बस्दैछन् । संघीय संसद सचिवालय सिंहदरबारमा उक्त समितिका बैठक बस्न लागेका हुन् ।  जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति ...

सरकारी आश्वासन कार्यान्वयनको प्रगति सन्तोषजनक भएन : सांसद शर्मा

काठमाडौँ : प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति एवं राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले सरकारी आश्वासन सम्बन्धमा आश्वासन कार्यान्वयनको प्रगति सन्तोषजनक हुन नसकेको बताएका छन्।आइतवारको राष्ट्रियसभा बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन, २०७९।०८० सभासमक्ष पेश गर्दै उनले यस्तो बताएका हुन्। उनले एउटै प्रकृतिका कार्यक्रम निरन्तर दुई, तीन आर्थिक वर्षको बजेट वक्तव्यमा समावेश हुने समस्या देखिएको पनि बताए।उनले कतिपय कार्यक्रम बजेट वक्तव्यमा समावेश

विना तयारीका आयोजनाहरूको ठेक्का प्रक्रिया अगाडि बढाउँदैनौं : भौतिकमन्त्री

१ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विना तयारीका आयोजनाहरु ठेक्का प्रक्रिया सरकारले अगाडि नबढाउने बताएका छन् । आइतबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठकमा बोल्दै भौतिकमन्त्री ज्वालाले यस्तो …

बिना तयारीका आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढ्दैन : मन्त्री ज्वाला

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विना तयारीका आयोजनाहरु ठेक्का प्रक्रिया सरकारले अगाडि नबढाउने बताएका छन्।आइतबार राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठकमा बोल्दै भौतिक मन्त्री ज्वालाले यस्तो बताएका हुन्।उनले पूर्वतयारीबिना आयोजनाहरुको ठेक्का लगाउँदा आयोजनाहरु समयमै सम्पन्न नहुने तथा सरकारलाई बढी भार पर्ने गरेको भन्दै मन्त्रालयले आगामी दिनमा विना तयारीका आयोजनाहरु ठेक्का प्रक्रिया अगाडि नबढाउने उल्लेख गरे।मन्त्री ज्वालाले विगतका स

राष्ट्रिय सभाका विषयगत समितिहरुमा सभापति चयन हुँदै

राष्ट्रिय सभा अन्तर्गत रहेका विभिन्न विषयगत समितिका सभापतिका लागि मनोनयन दर्ता भएको छ । बुधबार विभिन्न ४ समितिका सभापतिका लागि मनोनयन दर्ता भएको र बिहिबार बस्ने समितिको बैठकले पारित गर्ने राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले जानकारी दिए । दिगो विकास तथा सुशासन समिति सभापतिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समिति सभापतिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिल कुमारी रावल थापा पार्वत

नेपालमा आज : के-के भयो दिनभर ?

आज फागुन २० गते तपाईंले थाहा पाउनुपर्ने देशभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्: राष्ट्रियसभाका २० सांसदको चारवर्षे कार्यकाल आजदेखि पूरा राष्ट्रिय सभामा २० सांसदको पदावधि आजदेखि सकिएको छ । संसदीय समितिका तीन सभापति दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारी र विधायन व्यवस्थापन समिति […]

तोकिएको समयमा द्रुतमार्ग बनाइसक्न कठिन

राष्ट्रिय सभा सदस्यहरूले आगामी दुई वर्षभित्र तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण नसकिने अवस्था नरहेको बताएका छन् । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति छलफलमा सहभागी सदस्यले मंगलबार निर्माणका केही काम सुरु नै नभएको र अवरोध कायमै रहेकाले आर्थिक वर्ष २०८०/८१ भित्र निर्माण सकिने आधार नभएको दाबी गरे ।

सांसदले मागे दसैँभत्ता

काठमाडौं । सरकारलाई दबाब दिएर निर्वाचन क्षेत्र विकासको नाममा ६–६ करोड पाउने निर्णय गराएका सांसदहरू अब दसैँभत्ता पनि लिने योजनामा लागेका छन् । ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’का सदस्यहरूले बुधबार अर्थमन्त्री ...

राष्ट्रिय सभाको बैठकले चारवटा विषयगत समिति गठन गर्‍याे (सदस्यको नामावलीसहित)

काठमाडौं – राष्ट्रिय सभाको बैठकले ४ वटा विषयगत समिति गठन गरेको छ । बैठकले दिगो विकास तथा शुसासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वयन समिति गठन गरेको हो । दिगो विकास तथा शुसासन समितिमा १४ जना, विधायन व्यवस्थापन समितिमा १४ जना, प्रत्यायोजित ...