अहिले अर्थतन्त्र जोगाउने हो, आर्थिक वृद्धि हुँदैन

संसदमा सुरुमा बजेट पास गर्दाखेरी जनतासँग उत्तरदायी हुनेगरी काम गर्नुपर्छ । यो करको दर हेरफेर गर्ने, नयाँ कर लगाउने, घटाउने र संशोधन गर्ने त्यो उद्देश्य पुरा भयो कि भएन भनेर बृहत् मूल्याकंन गर्नुपर्छ । अहिले ७८१ पेजको आर्थिक ऐन आएको छ। मूल्य अभिवृद्धि कर मुल आधार राजश्व परिचालनको प्रमुख आधार त्यही बनाउने भनेका छौँ। त्यसको […]

सम्बन्धित सामग्री

चिनियाँ संसदको अधिवेशन अर्थतन्त्र सुधारमा केन्द्रित, सुरक्षा बजेट बढ्यो

२२ फागुन । चिनियाँ संसद नेशनल पिपल्स कंग्रेस(एनपीसी) को अधिवेशन आर्थिक सुधारमा केन्द्रित बनेको छ । अर्थतन्त्र खस्किरहेको समयमा प्रधानमन्त्री ली छ्याङले यस वर्ष ५ प्रतिशत आर्थिक वृद्धि हुने घोषणा गरेका थिए । मुलुकको अर्थतन्त्रमा केही अप्ठ्यारा देखिए पनि त्यसलाई सुधार गर्दै लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ । ‘अर्थतन्त्रमा केही जटिलताहरु पक्कै छन् ती जटिलताहरुलाइ […]

६ प्रतिशत आर्थिक वृद्धि हुने सम्भावना बढ्यो : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन्।शुक्रवार काठमाडौँमा आयोजित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको बताए। उनले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गरे।सामाजिक सञ्जालमा नकारात्मक

२०२३ मा ५.५ प्रतिशतको आर्थिक वृद्धि हुने केन्याको प्रक्षेपण

केन्याले २०२३ मा ५.५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।केन्याको अर्थतन्त्र २०२३ मा ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको हो। जुन २०२२ मा रेकर्ड गरिएको ४.८ प्रतिशत रहेको छ। केन्याको केन्द्रिय बैंकका डेपुटी गभर्नर सुसान कोचले केन्याको राजधानी नैरोबीमा भएको एक फोरममा कृषि र सेवा क्षेत्रको पुनरुत्थानका साथै उत्पादन क्षेत्रलाई उत्प्रेरित गर्न लागू गरिएका सरकारी उपायहरूबाट वृद्धि हुने बताए।एनसीबीए बैंक २०२४ म्याक्रो इकोनोमिक आउटलुक फोरमले केन्याको आर्थिक विद्धि बढाउने उपायहरूको समीक्

कसरी चल्छ अर्थतन्त्र ?

कल्पविकसित मुलुुकका सरकार उच्च आर्थिक वृद्धिदर कसरी प्राप्त गर्ने भन्नेमा चिन्तित छन् भने आर्थिक वृद्धि निश्चित गर्न विकसित मुलुक चिन्तित छन् । लोकतन्त्रको सबल आधार नै आर्थिक वृद्धि हो । उत्पादन, रोजगारी...

कसरी चल्छ अर्थतन्त्र ?

कल्पविकसित मुलुुकका सरकार उच्च आर्थिक वृद्धिदर कसरी प्राप्त गर्ने भन्नेमा चिन्तित छन् भने आर्थिक वृद्धि निश्चित गर्न विकसित मुलुक चिन्तित छन् । लोकतन्त्रको सबल आधार नै आर्थिक वृद्धि हो । उत्पादन, रोजगारी...

विश्वको दोस्रो ठूलो अर्थतन्त्र अन्तर्राष्ट्रिय समुदायमाझ एक्लिने क्रममा

बेइजिङ- अन्तर्राष्ट्रिय समुदायमाझ विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन आर्थिक रुपमा एक्लिँदै गएको पाइएको छ । कोरोना महामारीपछि पछिल्लो समय चिनियाँ अर्थतन्त्र सुधार हुने क्रममा रहेपनि अपेक्षाअनुसार चीनले आर्थिक वृद्धि हासिल गर्न सकेको छैन । यस वर्षको जनवरीदेखि मे महिनासम्म चीनको आयात अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.७ प्रतिशतले घटेर १० खर्ब डलरको आसपास पुगेको छ […]

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सांसदहरुको जोड

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् । उनीहरुले आर्थिक वृद्धि गर्नेतर्फ कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।  उनीहरुले मुलुक कृषिप्रधान देश भनिए पनि खाद्यान्नमा परनिर्भर रहेकाले खाद्यान्न उत्पादनमा जोड दिन माग गरेका छन् । उनीहरुले खेतीयोग्य जमिनलाई प्लटिङमा परिणत हुनबाट रोक्नुपर्ने आवश्यकता औँल्याए । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनको सूचना पेश गरेका नेकपा (एमा

४ प्रतिशत आर्थिक वृद्धि कठिन

कोभिड प्रभावका कारण ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख देखिए पनि कोभिड संक्रमण नियन्त्रणार्थ निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने नेपाल राष्ट्र बैंकको ठम्याइ छ ।सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेको थियो । तर, केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आर्थिक वृद्धि आधारभूत मूल्यमा ३.९८ प्रतिशत अनुमान हालै सार्वजनिक गरेको

सन् २०२० मा आर्थिक वृद्धि हासिल गर्ने एकमात्र मुलुक चीन, कसरी भयो सम्भव ?

चीनको अर्थतन्त्र सन् २०२० मा २.३ प्रतिशतले बढेको आँकडा त्यहाँका सरकारी अधिकारीहरूले सोमवार सार्वजनिक गरेका छन् ।  कोरोनाभाइरसले ध्वस्त पारेको वर्षमा आर्थिक वृद्धि गर्ने मुलुक चीन मात्र हो ।  विज्ञहरूले अपेक्षा गरेको भन्दा राम्रो आर्थिक वृद्धि चीनले हासिल गरेको हो । उसले स्वास्थ्य उपकरण निर्यात गरेर अनि आफ्ना प्रतिस्पर्धीहरूसँग मार्केट शेयर नियन्त्रणमा लिएर अर्थतन्त्र बलियो बनाएको हो ।  भाइरस नयाँ नयाँ रूप धारण गर्दै फर्किरहेकाले विश्व अर्थतन्त्र अझै कमजोर अवस्थामा छ र कठोर लकडाउनहरू अझै पनि लगाइएका छन् । तर बेइ...