चिनियाँ संसदको अधिवेशन अर्थतन्त्र सुधारमा केन्द्रित, सुरक्षा बजेट बढ्यो

२२ फागुन । चिनियाँ संसद नेशनल पिपल्स कंग्रेस(एनपीसी) को अधिवेशन आर्थिक सुधारमा केन्द्रित बनेको छ । अर्थतन्त्र खस्किरहेको समयमा प्रधानमन्त्री ली छ्याङले यस वर्ष ५ प्रतिशत आर्थिक वृद्धि हुने घोषणा गरेका थिए । मुलुकको अर्थतन्त्रमा केही अप्ठ्यारा देखिए पनि त्यसलाई सुधार गर्दै लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ । ‘अर्थतन्त्रमा केही जटिलताहरु पक्कै छन् ती जटिलताहरुलाइ […]