अन्तर्राष्ट्रिय मुद्रा कोषको चेतावनी – युक्रेन-रुस युद्धले विश्वको अर्थतन्त्र पूरै परिवर्तन हुन सक्छ

२ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनमा भएको युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्र पूरै परिवर्तन हुन सक्ने बताएको छ । रुस र युक्रेनबीचको युद्धका कारण आर्थिक वृद्धि सुस्त हुने एवं महँगी बढ्ने भएकाले विश्वको सारा अर्थतन्त्र प्रभावित हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बताएको हो । युद्धका कारण आर्थिक वृद्धि हुने र महँगी बढ्ने भएकाले […]