नेपाल–चीन सीमा अध्ययनमा पुगेको सरकारी टोली फर्कियो

हुम्लाको उत्तरी क्षेत्रमा पर्ने चीन–नेपाल सीमामा पिल्लरको अध्ययन गर्न पुगेको सरकारी टोली मंगलबार काठमाडौं फर्किएको छ। टोलीले १५ वटामध्ये १२  वटा पिल्लर क्षेत्रको मात्रै अध्ययन गरी फर्किएको हो। चीनले नेपाली...

सम्बन्धित सामग्री

सरकारी टोली पूजा सामग्री लिएर बडीमालिकामा प्रस्थान

बाजुरा, १० भदौ । जिल्लाको धार्मिक तथा पर्यटीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको पूजाका लागि सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । हरेक वर्ष साउन शुक्ल चतुदर्शीका दिन लाग्ने बडीमालिकाको मेलाका लागि चार दिनअघि नै तीर्थयात्री त्यसतर्फ लागेका हुन् । बडीमालिकामा रहेको २२ पाटन र खेतीबेतीलगायत रमणीय ठाउँको अवलोकनसँगै मनोकाङ्क्षासमेत पूरा हुने अपेक्षामा यात्रुहरू बडीमालिका […]

पञ्चेबाजा सहित जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

जुम्लाको सरकारी टोली सोमबार बडिमालिका भगवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ।

शालिग्रामको खोजी गर्दै सरकारी टोली म्याग्दीमा

म्याग्दी । कालीगण्डकी नदीमा मात्रै पाइने विश्वकै दुर्लभ मानिएको शालिग्राम शीला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ । मुस्ताङ र म्याग्दी क्षेत्रको कालीगण्डकी नदीमा शालिग्रामको उत्खनन् र खोजी गर्न सरकारी प्रतिनिधिसहितको टोली म्याग्दी पुगेको हो । प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शीला निकाल्न असम्भव भएपछि थप माथिल्लो क्षेत्रमा खोजी गरिरहेको […]

गिडीदहमा पहिलोपल्ट सरकारी टोली

तातोपानी–४ स्थित गिडीदहमा पहिलो पटक सरकारी टोली पुगेको छ । टोलीले गिडीदहको अध्ययन गर्दै प्रमुख पर्यटकीय स्थलका रुपमा विकसित गर्न गुरुयोजना बनाउन पहल गर्नेछ ।

पहिलो पटक गिडिदह पुगेर फर्कियो सरकारी टोली

जुम्लाकै ठूलो ताल तर पूर्वाधार अभावले पहिचान हुन नसकेको गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवर्द्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनियरहरु, स्थानीय तथा पत्रकारहरुको टोली पुगेको हो।...

पूजाका लागि सरकारी टोली बडिमालिका प्रस्थान

जुम्ला : जिल्ला प्रशासन नेतृत्वको सरकारी टोली पूजाआजाका लागि बडिमालिका प्रस्थान गरेको छ।तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्तरूपमा पूजा गर्ने प्रचलनअनुसार जुम्लाबाट पूजाआजाको डोली सहित जिल्ला प्रशासन कार्यालय जुम्लाका कर्मचारी नेतृत्वको टोली बडिमालिकातर्फ प्रस्थान गरेको हो। जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्वको ४ जनाको टोली र भक्तालु त्यसतर्फ प्रस्थान गरेका हुन्।टोली बडिमालिका प्रस्थान गर्नुपूर्व जिल्ला प्रशासन कार्यालय अगाडि रहेको दरवारमालिकाको पूजा

पश्चिम सेतीको अध्ययनका लागि सरकारी टोली

डोटी– डोटीको तलारा तथा बैतडीको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको ७५० मेगावाट क्षमताको पश्चिम सेती परियोजना निर्माण अध्ययन गर्न सरकारी टोली डोटी आइपुगेको छ । टोलीले पश्चिम सेती परियोजनाको विद्युतगृह निर्माण गरिने जिल्लाको शिखर नगरपालिका तल्कोट क्षेत्रको अनुगमन गरेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताइन् । उनले भनिन्, “पश्चिम सेती परियोजना निर्माण अध्ययन गर्न […]

सीमास्तम्भको अध्ययन गर्न हुम्ला पुग्दै सरकारी टोली

सिमकोट – नेपाल–चीनबीचका सीमास्तम्भहरूको अध्ययन गर्न सरकारी टोली हुम्ला आइपुग्ने भएको छ। सरकारी अध्ययन टोली भदौ २६ गते हुम्ला आइपुग्ने भएको हो। सरकारले गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा तीन सदस्यीय हुम्ला खण्डमा पर्ने सीमास्तम्भहरूको अध्ययन गर्न समिति गठन गरेको थियो। समितिलाई सरकारले सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्ने जिम्मेवारी दिएको छ। सोही जिम्मेवारी पूरा गर्न संयोजकसहितको […]

जुम्लाको सरकारी टोली बाजुराको बडिमालिका प्रस्थान

जुम्लाको एक सरकारी टोली सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको पुजाआजाका लागि त्यसतर्फ प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा विष्णुबहादुर महतको नेतृत्वमा केही भक्तजन, पुजारीसहितको टोली बडिमालिका प्रस्थान गरेको हो ।हरेक वर्ष साउन शुक्लपूर्णिमा नाकपञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलनअनुसार बिहीबार जुम्लाको […]