तुइन काटेर युवा बेपत्ता भएको घटनाको अध्ययन गर्न सरकारी टोली दार्चुला पठाइयो: गृहमन्त्री

काठमाडौं । महाकाली नदीमा तुइन तर्दै गर्दा बेपत्ता भएका युवाको सम्बन्धमा अनुसन्धान गर्न सरकारले गठन गरेको टोली दार्चुला प्रस्थान गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडले राष्ट्रिय सभामा आज बोल्दै अनुसन्धानका लागि सरकारी टोली आजै दार्चुला गइसकेको बताउनुभयो । महाकाली तुइन प्रकरणको सत्यतथ्य पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन पेश गर्न भन्दै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको […]