सरकारको काम प्रभावकारी छैन : खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन्। रातोपाटीसँगको विशेष अन्तर्वार्तामा खनालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार चित्त बुझाउने स्थिति नभएको जिकिर गरे।तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको ४२ महिने सरकारले जस्तै देउवा सरकारले केही गर्न नसकेको खनालले आरोप लगाए। ‘यो सरकारको काम प्रभावकारी छैन। कुनै तरिकाबाट चित्त बुझाउन सक्ने स्थिति छैन’ खनालले भने, ‘यो सरकार बनेपछि संविधान,संसदको रक्षा अर्थ

सम्बन्धित सामग्री

संघीय संसद्लाई प्रभावकारी बनाउनुपर्छ : सभामुख

काठमाडौं : सभामुख देवराज घिमिरेले संघीय संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका छन्।सोमबार संघीय संसद् सचिवालयले आयोजना गरेको संसद् सेवाको प्रभावकारितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।उनले संसद् सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउनुपर्नेमा जोड दिए। उनले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताए। उनले संसदलाई प्रभावकारी बनाउनका लागि सबैको भूमिका हुने

बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका जानुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

मतदाता शिक्षालाई प्रभावकारी बनाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाइने जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचालु गरेको जनाएको हो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले स्थानीय तहमार्फत प्रत्येक वडामा मतदाता शिक्षा कार्यकता खटाएको बताएको […]

मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगको आग्रह

गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचारु गरेको जनाएको हो।...

नाकामा चेकजाँचलाई प्रभावकारी बनाइने

कोरोना संक्रमणलाई समुदायस्तरमा फैलन नदिनका लागि सुर्खेत भित्रिने मुख्य दुई वटा नाकामा चेकजाँचलाई प्रभावकारी बनाइने भएको छ।...

भीसीटीएसलाई प्रभावकारी बनाउँदै सरकार

व्यापारिक गतिविधिलाई पारदर्शी बनाएर राजस्व चुहावट रोक्ने अभिप्रायले लागू गरिएको भेइकल्स एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) लाई थप प्रभावकारी बनाइने भएको छ । भीसीटीएस लागू भएको २ वर्ष बितिसक्दा पनि कार्यान्वयन प्रभावकारी हुन नसकेको टिप्पणी भइरहेका बेला राजस्व अनुसन्धान विभागले यो प्रणालीलाई थप कसिलो बनाउन लागेको हो । भन्सारबाट प्रवेश गरेका ढुवानीका साधन र स्वदेश भित्रका उद्योग तथा व्यापारिक प्रतिष्ठानबाट व्यावसायिक प्रयोजनका लागि हुने ढुवानीमा यो प्रणाली अनिवार्य कार्यान्वयन हुनुपर्ने सरकारी नीति छ । अहिलेसम्म ...

चीनको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी

बेइजिङ– कोरोनाभाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ । चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो । कोरोनाकै डेल्टा भेरियन्टका विरुद्धमा भने ७९ प्रतिशत प्रभावकारी देखिएको अधिकारीले जानकारी दिएका छन् । सो खोप उत्पादक कम्पनीले आफ्नो अध्ययन प्रतिवेदन विश्व स्वास्थ्य सङ्गठनलाई बुझाउने तयारी […]

चीनको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी

कोरोनाभाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ । चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो ।कोरोनाकै डेल्टा भेरियन्टका विरुद्धमा भने ७९ प्रतिशत प्रभावकारी देखिएको अधिकारीले जानकारी दिएका छन् । सो खोप उत्पादक कम्पनीले आफ्नो अध्ययन प्रतिवेदन विश्व स्वास्थ्य सङ्गठनलाई बुझाउने तयारी गरेको छ । प्रतिवेदनसँगै कम्पनीले खोप प्रयोगका लागि अनुमति दिन पनि माग गर्ने भएको छ ।  खोप उत्पादक कम्पनी क्लोभरको

'कोभिसिल्ड खोप सुरक्षित र प्रभावकारी'

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले कोभिसिल्ड सुरक्षित र प्रभावकारी रहेको कुरा वैज्ञानिक अध्ययनले पुष्टि गरेको बताए। खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिए पनि सुरक्षित र प्रभावकारी देखिएको उनले बताए।

ब्राजिलमा चीनको सिनोभाक भ्याक्सिन ५० प्रतिशत प्रभावकारी देखियो

चीनको सिनोभाकले निर्माण गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अनुमान गरेको भन्दा कम प्रभावकारी भएको ब्राजिलियन अधिकारीहरुले बताएका छन्। ब्राजिलमा भएको सिनोभाक भ्याक्सिनको क्लिनिकल ट्रायलको अनुसन्धानका क्रममा उक्त भ्याक्सिन ५०. ४ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ। पहिला दाबी गरिएको भन्दा भ्याक्सिन कम प्रभावकारी देखिएको हो। भ्याक्सिनले स्वीकृति पाउन कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनपर्ने…