'कोभिसिल्ड खोप सुरक्षित र प्रभावकारी'

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले कोभिसिल्ड सुरक्षित र प्रभावकारी रहेको कुरा वैज्ञानिक अध्ययनले पुष्टि गरेको बताए। खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिए पनि सुरक्षित र प्रभावकारी देखिएको उनले बताए।

सम्बन्धित सामग्री

थप १८ लाख ७१ हजार कोभिसिल्ड खोप नेपाल आइपुग्यो

नेपालमा कोभिडविरुद्धको खोप आउने क्रम जारी छ। आज थप १८ लाख ७१ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ। कोभ्याक्स सुविधा मार्फत आज भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप आइपुगेको हो।

कोभ्याक्समार्फत थप ६ लाख डोज कोभिसिल्ड खोप आइपुग्याे

भ्याक्स सुविधामा मार्फत थप ६ लाख डोज कोभिसिल्ड खोप आज नेपाल आपुगेकाे छ।

आज ६ लाख डोज कोभिसिल्ड खोप नेपाल आउँदै

कोभ्याक्स सुविधामा मार्फत नेपाललाई थप ६ लाख डोज कोभिसिल्ड खोप आज नेपाल आउँदै छ।

एक हप्ताभित्र झन्डै १० लाख मात्रा कोभिसिल्ड खोप आउँदै

काठमाडौं : एक हप्ताभित्र भारतबाट कोरोनाविरुद्धको झन्डै दश लाख कोभिसिल्ड खोप आउने भएको छ।कोभ्याक्स सुविधामार्फत कोभिसिल्ड खोप आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोभ्याक्स सुविधाअन्तर्गत नेपालले ६० लाख कोभिसिल्ड खोप पाउने निश्चित भए पनि पहिलो लटमा थप ९ लाख ७० हजार डोज खोप आउन लागेको बताइएको छ।स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका अनुसार एक साताभित्र खोप काठमाडौँ आइपुग्नेछ। स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले नोभेम्बर २९ तारिखसम्म पहिलो लट खोप आउने ब

कोभिसिल्ड खोप निर्यात गर्न सिरमलाई भारतले दियो अनुमति

काठमाडौं, ६ मंसिर । नेपालसहित ताजिकिस्तान र मोजाकम्बिकलाई कोभिसिल्ड खोप कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराउन सिरम इन्स्टिच्युटलाई भारत सरकारले अनुमति दिएको छ । भारतले ५० लाख डोज खोप उपलब्ध गराउन अनुमति दिएको हो । नेपालमा बुधबार खोप नेपालमा आइपुग्ने भएको छ । भारतले केही मुलुकलाई १०÷१० लाख डोज खोप उपलब्ध गराउन अनुमति दिएको थियो ।

सरकारले किनेको १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

सरकारले गत फागुनमा भारतसँग खरिदका लागि अग्रिम रकम बुझाएको १० लाख डोज कोभिसिल्ड खोप बल्ल नेपाल आइपुगेको छ।

कोभिसिल्ड खोप लगाएकालाई दोस्रो डोज एस्ट्राजेनका लगाइने

काठमाडौ :  सरकारले साउन २५ गतेबाट यसअघि कोभिसिल्ड खोप लगाएकाहरुलाई दोस्रो डोज स्वरुप एस्ट्राजेनका खोप लगाउने भएको छ।गत फागुनको अन्तिमसाता कोभिसिल्ड खोप लगाएका १३ लाख जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाइने भएको हो। सरकारले जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनका लगाउने तयारी गरेको परिवार कल्याण महाशाखाका प्रमुख डा तारा पोखरेलले बताए।‘आज भुटानबाट खोप आएको छ अब भोलि सम्म जापानबाट पनि खोप आउने कुरा छ। त्यसैले २५ गतेबाट यसअघि कोभिसिल्ड लगाएकाहरुलाई दोस्रो डोज स

जापानबाट १६ लाख डोज कोभिसिल्ड खोप आउँदै

काठमाडौं।कोभिसिल्ड खोपको पहिलो डोज लगाई दोस्रोको पर्खाइमा रहेकालाई खुसीको खबर छ।लामो प्रतीक्षापछि अब छिट्टै दोस्रो डोज लगाउन पाउने भएका छन्।जापानले अनुदानमा दिन लागेको १६ लाख एष्ट्राजेनेकाको कोभिसिल्ड खोप साउन २३ र २४ गते काठमाडौं आइपुग्ने भएको छ।“कोभिसिल्ड खोप पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहनुभएका आमाबुबा,दाजुभाइ,दिदीबहिनीहरुमा सकेसम्म छिट्टै दोस्रो डोज खोप पुर्‍याउन हामी प्रतिबद्ध छौं”,स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने।

ललितपुर महानगरपालिकामा बुधबार दोस्रो मात्राको कोभिसिल्ड खोप लगाइने

कार्यालयले पहिलो मात्राको कोभिसिल्ड खोप लगाएकामध्ये दुई हजार २२० जना ७७ वर्ष उमेरमाथिका तथा सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेवक २८० जनालाई बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने जनाइएको छ।

भारतबाहिर कोभिसिल्ड खोप उत्पादन गर्ने सिरमको योजना

एजेन्सी। सिरम इन्स्टिट्यूट भारतबाहिर पनि कोरोनाविरुद्धको कोभिसिल्ड खोप उत्पादन गर्ने तयारीमा लागेको छ। कम्पनीले खोपको कच्चा पदार्थको अभाव भइरहँदा भारतबाहिर पनि खोप उत्पादन गर्ने योजना बनाएको हो। भारतबाहिर उत्पादन सुरु भएपछि ६ महिनामा ३ बिलियन डोज खोप उत्पादन गरिने छ। अबको केही समयमा भारतबाहिर खोप उत्पादन गर्ने विषय सार्वजनिक हुने भारतीय सञ्चार माध्यमले जनाएको छ।